"संविधान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Category Maintenance
सा maintenance, added stub tag
पङ्क्ति २: पङ्क्ति २:


[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:ऐन कानून]]


{{stub}}

२१:०७, २५ जुन २०११ जस्तै गरी पुनरावलोकन

संविधान राष्ट्रको मूल कानुन हो । जसले सरकारको स्वरुप निर्धारण गर्दछ र सरकारी शक्तिको सीमाङ्कन गरी राज्यको काम कारवाहीलाइ वैधता प्रदान गर्दछ । यसलाइ संविधान सभा वा अन्य यस्तै प्रकृयाबाट निर्मित गरी राज्यको शासन र शासन प्रणाली संचालन गर्ने वैधानिकता शासकवर्गलाइ जनताले प्रदान गरेका हुन्छन।