"राणा शासन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा →‎यो पनि हेर्नुहोस्: maintenance, replaced: इतिहास → ईतिहास
पङ्क्ति ६: पङ्क्ति ६:
*[[कोतपर्व]]
*[[कोतपर्व]]


[[श्रेणी:राजनीति]]

[[श्रेणी:ईतिहास]]

[[category:राजनीति]]
[[category:इतिहास]]

२०:४७, २ जुलाई २०११ जस्तै गरी पुनरावलोकन

राणाहरूले गरेको पारिवारिक शासन। नेपालमा यो विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल सम्म कायम रह्यो। यसमा राणा प्रधानमन्त्रीका भाईमा पद सर्दै जाने नियम थियो। देशका मुख्य मुख्य शक्तिशाली पदहरूमा पनि राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे। आधारभूत मौलिक अधिकार हुँदैनथ्यो। राणाले जे बोले पनि कानून सरह लागू हुन्थ्यो।

यो पनि हेर्नुहोस्