"दोहरी गीत" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति १: पङ्क्ति १:

{{Orphan|date=जुन २०११}}

दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ़ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट अाएका सँगीतमा अन्त्यानुप्रास मिलाएर अाएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा अाधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा अाएका छन् र अहिले त्यसरी अाएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाइ गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मैालीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाइ समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाइ जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाइ लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कैाडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भुभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाइभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ ।

लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म अाइ पुग्दा नेपालको दोहोरीले ठुलो फड्को मारेको छ ।
लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म अाइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ ।

---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।
---- कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।

०८:३०, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

दोहोरि दोहोरो भन्ने शब्द बाट आयेको हो । दोहोरो भनेको दुइ तर्फ़ बाट ब्भन्ने बुझिन्छ । तसर्थ दोहोरी गीतमा दुइ तर्फबाट अाएका सँगीतमा अन्त्यानुप्रास मिलाएर अाएका सवाल जवाफ भन्ने वुजिन्छ । विशेष गरेर दोहोरी गीत तत्काल सृजना गरिन्छ कुनै एउटा भाकामा अाधारित रहेर । तथापी पछिल्लो पटक दोहोरी रिकर्ड गरेर पनि वजारमा अाएका छन् र अहिले त्यसरी अाएका गीतहरूले वजार लीइरहेका छन् । त्यस्ता गीतहरूमा केवल एकजना गीतकारले केटा र केटी दुवैको सवाज जवाफ समेटेका हुन्छन् जसलाइ गाएक गायीकाले त्यही अनुसार गाउने गर्दछन् । दोहोरी विशेष गरेर नेपालको मैालीक गीत हो । लोक भाका, गाँउका, दुँखका वेदनाका, प्रेमका वा समाज, वातावरण लगायतका सवैकुराहरूलाइ समेटेर गीत सृजना गरिएका हुन्छ लोक गीतमा । अनि त्यही लोकगीतलाइ जव सवाज जवाफ वा दोहोरो तर्फबाट गाइन्छ त्यस्ता गीतलाइ लोक दोहोरी गीत भनिन्छ । दोहोरीमा विभिन्न पाटा हरू समेटिएका हुन्छन् । सोरठी, ठाडो भाका, कैाडा, झ्याउरे, देउडा लगायत विभिन्न नेपालका भुभागहरूका गीत सँगित दोहोरी सैलीमा रहेका हुन्छन् अर्थात केटा अनि केटिका सवाल जवाफ हरू । यद्धपी प्रत्यक्ष-लाइभ- खेलीने दोहोरीमा हुने मजा रेकर्ड गरिएका दोहोरीमा नहुन सक्छ । अनि सधै, र जुन सुकै अवस्थामा प्रत्यक्ष दोहोरी समेटीन पनि सँभव हुदैन जसको फलस्वरूप रेकर्ड गरीएका गीत हरूको वजार राम्रो रहेको हुन्छ । लोक गाएकहरू , सँकलकहरू जस्तै कल्याण शेरचन, धर्मराज थापा, कुमार वस्नेत, वम वहादुर कार्की, र पछिल्लो पटक एकनारायण भन्डारी अनि राजु परियार र विष्णुमाझी सम्म अाइ पुग्दा नेपालको दोहोरीले ठूलो फड्को मारेको छ ।

कृपया ज्ञान भएका साथीहरूले यसलाइ सम्पादन गरेर,अन्य लोक तथा दोहोरी सर्जक हरूको नाम भरेर यसलाइ अझ सार्थक बनाउुहोला ।

दोहरीगीत युवा-युवती वीचको गीतहरुको स्वाल जवाफ हो। प्रायजसो नेपालका सबै ठाउँमा दोहरीगीत गाएको देख्न पाइन्छ। मेला, पाखा, रोदी , चौतारी, विवाह आदी उत्सवहरुमा युवा-युवतीहरु मादल, बाँसुरी आदी बाजाहरुको तालमा दोहरीगीत गाउने गर्दछन्। दोहरीगीत नेपालीहरुको परम्परा पनि हो। तर आजभोलीको नयाँ जमनामा यो पर्थामा केही कमी आएको देखिन्छ। दोहरीगीत सबै भाषामा र सबै ठाउँका मान्छेहरुले गाउने गर्छन्। | --विकासराज शर्मा www.pokhrelithito.co.cc