"ग्यालिलियो ग्यालिली" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag, added orphan tag
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०११}}



{{Infobox scientist
{{Infobox scientist
पङ्क्ति ३०: पङ्क्ति ३०:
{{Reflist|2}}
{{Reflist|2}}
{{Refbegin|2}}
{{Refbegin|2}}

{{Uncategorized|date=जुन २०११}}

१६:१२, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

ग्यालिलियो ग्यालिली
गिउस्टो सस्टर्म्यान्सले बनाएको ग्यालिलियो ग्यालिलीको चित्र ।
जन्म(१५६४-०२-१५)१५ फेब्रुअरी १५६४[१]
पिसा,[१] डची अफ फ्लोरेन्स, इटाली
मृत्यु८ जनवरी १६४२(1642-01-08) (उमेर ७७)[१]
आर्सेट्रि,[१] ग्राण्ड डची अफ टस्कानी, इटाली
वासस्थानग्राण्ड डची अफ टस्कानी, इटाली
राष्ट्रियताइटालियन (टस्कान)
मातृ शिक्षाप्रतिष्ठानपिसा विश्वविद्यालय
चिनारीको कारणKinematics
Dynamics
Telescopic observational astronomy
Heliocentrism
वैज्ञानिक करियर
क्षेत्रअन्तरीक्ष विज्ञान, भौतिक शास्त्र र गणित
शिक्षापिसा विश्वविद्यालय
पडुआ विश्वविद्यालय
शैक्षिक सल्लाहकारओस्टिलियो रिची[२]
उल्लेखनीय विद्यार्थीहरूबेनेडेट्टो क्यास्टेल्ली
मारियो गुइडुची
विन्सेनजियो विविआनी[३]
हस्ताक्षर
टिप्पणीहरू
ग्यालिलियो पिता विन्सेन्जो ग्यालिली एक संगितकार थिए । उनकि श्रीमती मारिना गाम्बा (१५७० अगस्ट २१- १६१२) एक lutenist थिइन, उनीबाट दुई छोरी (मारीया सेलेस्ट (१६००-१६३४) र लिभिया (१६०१ - १६३४), यि दुबै पछि भिक्षुणी भए), तथा एक छोरा विन्सेन्जो (१६०६ - १६४९) भए । पछि मारिनाले जिओभानी बारटोलुजी संग विवाह गरिन ।

ग्यालिलियो ग्यालिली (इटालीयन उच्चारण: ɡaliˈlɛːo ɡaliˈlɛi; १५ फेब्रुवरी १५६४ - ८ जनवरी १६४२),लाई सामान्यतया मात्र ग्यालिलियोको नामले चिनिन्छ । यिनी इटालीयन भौतिकविज्ञानशास्त्री, गणितज्ञ, खगोलशास्त्रीदार्शनिक हुन जसले वैज्ञानिक क्रान्तिमा प्रमुख भूमिका निभाएका थिए । उनले टेलिस्कोपको विकास गरेर अन्तरिक्षको अवलोकनका साथै कपर्निक्यानिज्म (Copernicanism) को लागि सहयोग गरेका थए । ग्यालिलियोलाई "आधुनिक अवलोकन खगोल विज्ञानका पिता", "आधुनिक भौतिकी विज्ञानका पिता", "विज्ञान को पिता" र "आधुनिक विज्ञानका पिता" को नामले चिनिन्छ । स्टीफन हकिंग भन्छन, "ग्यालिलियो, शायद कुनै पनि अन्य व्यक्तिको तुलनामा अधिक आधुनिक विज्ञानको जन्मको लागि जिम्मेवार थिए" । लगभग सबै हाई स्कूल र कलेजको परिचयात्मक भौतिक विज्ञानको पाठ्यक्रमहरुमा पढाईने समान त्वरित वस्तुहरुको गतिको बारेमा ग्यालिलियोले काइनेमेटीक्सको विषयको रूपमा अध्ययन गरेका थिए । उनले अन्तरिक्षको अवलोकन गरेर उनले शुक्रग्रहको चरणको पुष्टि, बृहस्पतिका सबैभन्दा ठूला चार उपग्रहरू (यिनीहरूको नाम उनको सम्मानमा ग्यालिली मुन राखिएकोछ)को खोज र सनस्पट्सको (sunspots)को अवलोकन तथा विश्लेषण गरी खगोल विज्ञानमा ठूलो योगदान पुर्‍याकाछन् । ग्यालिलियोले सैन्य कम्पास र अन्य उपकरणहरुको विकास तथा आविस्कार गरी लागू विज्ञान र प्रविधिको क्षेत्रमा पनि काम गरेका छन ।

संदर्भ सामाग्री

  1. १.० १.१ १.२ १.३ O'Connor, J. J.; Robertson, E. F., "Galileo Galilei", The MacTutor History of Mathematics archive, University of St Andrews, Scotland, अन्तिम पहुँच २००७-०७-२४  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. F. Vinci, Ostilio Ricci da Fermo, Maestro di Galileo Galilei, Fermo, 1929.
  3. NODAK.edu