"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, added orphan, uncategorised tags
सा →‎योगदान: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, removed uncategorised tag
पङ्क्ति १२: पङ्क्ति १२:
*२०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान
*२०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान
उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ।
उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ।

{{Uncategorized|date=जुन २०११}}

१६:५३, ३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

जगदम्बा कुमारीदेवी राणालाई रानी जगदम्बा भनेर पनि चिनिन्छ।

जन्म

वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो ।

जीवन

उनी लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबराकी पत्नी हुन्। वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । यसरी सामाजिक कामको थालनी भएको हो ।

योगदान

  • वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
  • वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना
  • वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना
  • २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान

उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् । उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ।