"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, removed: {{हिन्दीबाट अनुवादित}} using AWB (7794)
सा Bhawani Gautam (वार्तालाप)द्वारा Luckas-botद्वारा गरिएको पछिल्लो संशोधनतर्फ �
पङ्क्ति १: पङ्क्ति १:


'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ । केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरल]] [[प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ । केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।


मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजिक छ । यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । [[अरब]] संग कयौं सदी देखि व्यापार सम्बन्ध [[अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजिक छ । यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखी शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । [[अरब]] संग कयौं सदी देखी व्यापार सम्बन्ध [[अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।
{{Stub}}
{{Stub}}



१५:२७, ७ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

मलयालम (മലയാളം) भारतको केरल प्रान्तमा बोलीने एक प्रमुख भाषा हो। यो द्रविड भाषा-परिवारमा आउदछ । केरल बाहेक यो तमिलनाडुको कन्याकुमारी र उत्तरमा कर्नाटकको दक्षिण कन्नड जिल्ला, लक्षद्वीप र अन्य कयौं देशहरुमा बस्ने मलयालीहरु द्वारा बोलीन्छ ।

मलयालम, भाषा र लिपि सम्बन्धमा तमिल भाषाको धेरै नजिक छ । यस माथि संस्कृतको प्रभाव ईसा पूर्व पहिलो सदी देखी शुरु भयो । संस्कृत शब्दहरुलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरुलाई संशोधित गरियेको छ । अरब संग कयौं सदी देखी व्यापार सम्बन्ध अंग्रेजपोर्चुगल उपनिवेशवादको असर पनि भाषा माथी परेको छ ।