"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो ।
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबै भन्दा ठूलो ब्यापारीक केन्द्र पनि हो

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।

[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो


[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाल]]

२०:४८, १५ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

बेनी नगरपालिका म्याग्दी जिल्लामा पर्छ । यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो । यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरु समावेश गरिएका हुन् । आर्थिक वर्ष २०६८/६९ को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो ।

मुलुकमा कूल ९९ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका भएका छन् भने गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ भएका छन् ।

म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो ।