"इन्दिरा गान्धी" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance
सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: sa:इन्दिरागान्धिः
पङ्क्ति ९१: पङ्क्ति ९१:
[[ro:Indira Gandhi]]
[[ro:Indira Gandhi]]
[[ru:Ганди, Индира]]
[[ru:Ганди, Индира]]
[[sa:इन्दिरागान्धिः]]
[[sa:इन्दिरा गान्धी]]
[[sco:Indira Gandhi]]
[[sco:Indira Gandhi]]
[[sh:Indira Gandhi]]
[[sh:Indira Gandhi]]

०७:१४, २३ सेप्टेम्बर २०११ जस्तै गरी पुनरावलोकन

इंदिरा प्रियदर्शिनी गांधी

इंदिरा प्रियदर्शिनी गांधी
जन्म: १९ नोभेम्बर १९१७
इलाहाबाद
मृत्यु:३१ अक्टोबर १९८४
नयाँ दिल्ली
कार्यक्षेत्र: राजनीति
पद:भारतकी प्रधानमन्त्री
कार्यावधि:२४ जनवरी १९६६ देखि २४ मार्च १९७७ सम्म र १४ जनवरी १९८० देखि ३१ अक्टोबर १९८४ सम्म

इंदिरा प्रियदर्शिनी गांधीको जन्म १९ नोवेम्बेर १९१७ मा भएको हो र आफ्नै सुरक्षाकर्मीले गोली प्रहार गरी ३१ अक्टूबर १९८४ मा उनको मृत्यु भयो। उनी १९६६ देखि १९७७ सम्म तीन पल्ट र १९८० देखि १९८४ मृत्यु पर्यन्त एक पल्ट गरी जम्मा १५ वर्षसम्म भारतकी प्रधान मन्त्री बनिन्। उनका पिताको पण्डित जवाहरलाल नेहरु पनि स्वतन्त्र एवं गणतन्त्र भारतका प्रथम प्रधानमन्त्री बनेका थिए।