"अम्ल वर्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, replaced: िि → ि, ्ा → ा (5)
पङ्क्ति २०: पङ्क्ति २०:


[[af:Suurreën]]
[[af:Suurreën]]
[[ar:مطر حمضي]]
[[an:Plevia aceta]]
[[an:Plevia aceta]]
[[ar:مطر حمضي]]
[[bn:অ্যাসিড বৃষ্টি]]
[[be:Кіслотны дождж]]
[[be:Кіслотны дождж]]
[[be-x-old:Кіслотны дождж]]
[[be-x-old:Кіслотны дождж]]
[[bs:Kisela kiša]]
[[bg:Киселинен дъжд]]
[[bg:Киселинен дъжд]]
[[bn:অ্যাসিড বৃষ্টি]]
[[bs:Kisela kiša]]
[[ca:Pluja àcida]]
[[ca:Pluja àcida]]
[[cs:Kyselý déšť]]
[[cs:Kyselý déšť]]
पङ्क्ति ३२: पङ्क्ति ३२:
[[da:Syreregn]]
[[da:Syreregn]]
[[de:Saurer Regen]]
[[de:Saurer Regen]]
[[et:Happesademed]]
[[el:Όξινη βροχή]]
[[el:Όξινη βροχή]]
[[en:Acid rain]]
[[en:Acid rain]]
[[es:Lluvia ácida]]
[[eo:Acida pluvo]]
[[eo:Acida pluvo]]
[[es:Lluvia ácida]]
[[et:Happesademed]]
[[eu:Euri azido]]
[[eu:Euri azido]]
[[fa:باران اسیدی]]
[[fa:باران اسیدی]]
[[fi:Happamoituminen]]
[[fr:Pluie acide]]
[[fr:Pluie acide]]
[[gl:Choiva ácida]]
[[gan:酸雨]]
[[gan:酸雨]]
[[ko:산성비]]
[[gl:Choiva ácida]]
[[he:גשם חומצי]]
[[hi:अम्लीय वर्षा]]
[[hi:अम्लीय वर्षा]]
[[hr:Kisela kiša]]
[[hr:Kisela kiša]]
[[id:Hujan asam]]
[[ht:Lapli asid]]
[[hu:Savas eső]]
[[ia:Pluvia acide]]
[[ia:Pluvia acide]]
[[id:Hujan asam]]
[[is:Súrt regn]]
[[is:Súrt regn]]
[[it:Pioggia acida]]
[[it:Pioggia acida]]
[[he:גשם חומצי]]
[[ja:酸性雨]]
[[kn:ಆಮ್ಲ ಮಳೆ]]
[[ka:მჟავე წვიმები]]
[[ka:მჟავე წვიმები]]
[[sw:Mvua asidia]]
[[kn:ಆಮ್ಲ ಮಳೆ]]
[[ht:Lapli asid]]
[[ko:산성비]]
[[la:Pluvia acida]]
[[la:Pluvia acida]]
[[lv:Skābais lietus]]
[[lt:Rūgštusis lietus]]
[[lt:Rūgštusis lietus]]
[[hu:Savas eső]]
[[lv:Skābais lietus]]
[[mk:Кисели дождови]]
[[mk:Кисели дождови]]
[[ml:അമ്ലമഴ]]
[[ml:അമ്ലമഴ]]
[[mn:Хүчиллэг бороо]]
[[ms:Hujan asid]]
[[ms:Hujan asid]]
[[mn:Хүчиллэг бороо]]
[[nl:Zure regen]]
[[nl:Zure regen]]
[[ja:酸性雨]]
[[no:Sur nedbør]]
[[nn:Sur nedbør]]
[[nn:Sur nedbør]]
[[no:Sur nedbør]]
[[pl:Kwaśny deszcz]]
[[pl:Kwaśny deszcz]]
[[pt:Chuva ácida]]
[[pt:Chuva ácida]]
पङ्क्ति ७१: पङ्क्ति ७१:
[[ru:Кислотный дождь]]
[[ru:Кислотный дождь]]
[[sc:Aba proja àtzida]]
[[sc:Aba proja àtzida]]
[[sq:Shiu acid]]
[[sh:Kisela kiša]]
[[si:අම්ල වැසි]]
[[si:අම්ල වැසි]]
[[simple:Acid rain]]
[[simple:Acid rain]]
[[sk:Kyslý dážď]]
[[sk:Kyslý dážď]]
[[sl:Kisli dež]]
[[sl:Kisli dež]]
[[sq:Shiu acid]]
[[sr:Кисела киша]]
[[sr:Кисела киша]]
[[sh:Kisela kiša]]
[[su:Hujan asam]]
[[su:Hujan asam]]
[[fi:Happamoituminen]]
[[sv:Surt regn]]
[[sv:Surt regn]]
[[sw:Mvua asidia]]
[[ta:அமில மழை]]
[[ta:அமில மழை]]
[[th:ฝนกรด]]
[[th:ฝนกรด]]

०३:३९, ५ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

अम्लिय पना बढि भएको वर्षा ,तुवालो,हुस्सु,शीत आदी|

अम्ल वर्षा का कारण

कोइला, डिजेल वा पेट्रोल जल्दा त्यहाँबाट कार्वन डाई अक्साईड को अलावा सल्फर डायोअक्साइड र नाइट्रोजन डायोअक्साइड उत्पन्न भएर हावामा फैलिने गर्छ । यी ग्यासहरू हावामा भएका जलवाष्पसँग मिसिने गर्दछन् र यसबाट अम्ल अर्थात् एसिडको निर्माण हुन पुग्छ । हावामा मिसिएका कारण सजिलै तिनीहरू धेरै दूरीसम्म पनि फैलिन सक्छन् र अन्ततः जमिनमा अम्ल वर्षको रूपमा वर्षने गर्छन् । कहिलेकाहँ ितनीहरू असिना, हिउँ र हुस्सुमा समेत परिणत भएर जमिनमा खस्ने गर्छन् ।

अम्ल वर्षा का परिणाम

अम्ल वर्षा भएको पानी ताल र स-साना खोलाहरूमा धेरै मिसियो भने त्यहाँ भएका माछा तथा अन्य जीव र वनस्पतिहरू समेत नष्ट हुन पुग्छन् । साथै यसले जमिनमा भएको वनस्पतिलाई पनि क्षति पुर्‍याउने गर्दछ । यसले अन्नबालीलाई समेत नष्ट पारिदिन्छ । भनिन्छ सन् १९८४ मा जर्मनीमा भएको अम्ल वर्षाले त्यहाँको ब्ल्याक फरेष्ट -घना कालो जङ्गल) नामक जङ्गलको आधा भाग नष्ट गरेको थियो । अम्ल वर्ष खानेपानीमा मिसियो भने यसले मानव स्वास्थ्यमा प्रतिकूल असर पुर्‍याउन सक्छ । साथै अम्ल वषराको कारणले ऐतिहासिक सम्पदा र धरोहरहरूमा समेत क्षति पुग्न सक्छ । विश्वका कतिपय यस्ता सम्पदाहरूमा अम्ल वषराले क्षति पुर्‍याएको उदाहरण छ । वैज्ञानिक अध्ययनबाट पत्ता लागेअनुसार अम्ल वर्षा भएपछि माटोमा रहेको आल्मुनियमलाई विषालु पदार्थमा परिणत गरिदिन्छ । यो विषालु पदार्थले वनस्पतिको जरालाई नष्ट पारिदिन्छ र वनस्पतिहरू मर्ने गर्छन् । यो पदार्थ बगेर ताल वा खोलाको पानीमा मिसिन पुग्यो भने यसले त्यहाँ भएका माछा र अन्य प्राणीका साथसाथै त्यहाँको वनस्पतिलाई समेत नष्ट पारिदिन्छ ।

अम्ल वर्षा को निवारण का उपाय

अम्ल भएका ग्यासहरू धेरैजसो औद्योगिक कलकारखानाहरूबाट उत्सर्जित हुने गर्छन् । पेट्रोल र डिजेलबाट चल्ने विभिन्न सवारी साधनहरूबाट निस्कने धुवाँमा पनि त्यस्ता ग्यासहरूहरू हुन्छन् । त्यसैले अम्ल वषराको रोकथाम गर्ने हो भने यस्ता कल- कारखानाबाट धुौं निस्कने चिम्निमा फिल्टर जडान गर्नुपर्दछ । त्यस्तै सवारी साधनहरूमा 'क्याटलाइटिक कन्भर्टर' लगाउन सकिन्छ । जसले सल्फर डायोअक्साइडलाई हावामा मिसिनबाट रोकिदिन्छ र नाइट्रोजनको उत्पादनमा कमी ल्याउँछ । अम्ल वषराले कुनै भौगोलिक सिमानाको ख्याल गर्दैन । जताजता हावाले लैजान्छ त्यतै यो पुग्ने गर्छ । पूर्वी क्यानडा र उत्तरपूर्वी अमेरिकामा हुने अम्ल वषराको मुख्य कारण अमेरिकाको मध्यपश्चिम भागमा रहेका कारखानाहरूलाई मानिएको छ । त्यस्तै स्काण्डिनेभियन मुलुकहरूमा हुने अम्ल वर्षा बेलायतबाट आएको मानिन्छ । यस्तै चीनमा औद्योगिक क्रान्ति र कोइलाको अत्यधिक प्रयोग भएका कारण देशको ४० प्रतिशत भाग अम्ल वर्षा बाट प्रभावित भएको बताइन्छ । अम्ल वर्षा को सबैभन्दा नकारात्मक पक्ष के हो भने यसको असर दीर्घकालसम्म रहिरहन्छ ।यहाँसम्म कि हामीले अम्ल वर्षा तत्कालको लागि रोक्न सक्यौँ भने पनि त्यसको असर वर्षौँ पछिसम्म देख्न सकिन्छ । त्यसैले पहिले नै यसबाट बच्ने प्रयास गर्नुपर्छ भन्ने वैज्ञानिक अवधारणा रहिआएको पाइन्छ ।