"जलवियोजन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा maintenance, added orphan, deadend, wikify tags
सा unicodifying, replaced: {{ठुटो}} → {{stub}}
पङ्क्ति ८: पङ्क्ति ८:

'''जलवियोजन''' भन्नाले शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ । विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ । जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ । यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ । मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ ।

{{ठुटो}}

{{stub}}

१९:२३, ५ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

हैजाका कारण जलवियोजन भएको बिरामीलाई पुनर्जलीय उपचार गर्दै नर्सहरू

जलवियोजन भन्नाले शरीरमा भएको तरल पदार्थको अत्याधिक क्षति भन्ने बुझिन्छ । विभिन्न रोगहरूका कारण मानव शरीरमा भएको पानी, नुन र पोषक तत्त्व खेर गई शरीर शिथिल अवस्थामा पुग्नुलाई जलवियोजन भएको भनिन्छ । जलवियोजन भएपछि रोगीहरू झिँजिने, झर्कोमान्ने, बढी मात्रामा तिर्खा लाग्ने, आँखा गड्ने, आँखा र जिभ्रो सुख्खा हुने, पेटको छाला तानेर छोड्दा बिस्तारै फर्किने हुन्छ । यदि अति जलवियोजन भएमा बिरामीले पेयपदार्थ पनि पिउन सक्दैन, सुस्त र बेहोससमेत हुन्छ र अन्त्यमा शरीरमा पानी र लवणको कमीले मानिसको मृत्युसमेत हुनपुग्छ । मुख्यतया झाडापखाला, हैजा आदि रोगकाकारण मानिसलाई जलवियोजन हुनेगर्दछ ।