"हप्ता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.5) (रोबोट ले परिवर्तन गर्दै: ce:КӀира
सा r2.7.1) (रोबोट ले थप्दै: mn:Долоо хоног
पङ्क्ति ११३: पङ्क्ति ११३:
[[mk:Седмица]]
[[mk:Седмица]]
[[ml:ആഴ്ച]]
[[ml:ആഴ്ച]]
[[mn:Долоо хоног]]
[[ms:Minggu]]
[[ms:Minggu]]
[[myv:Тарго]]
[[myv:Тарго]]

००:३६, १५ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

हप्ता समयको एउटा दिन भन्दा लामो र महिना भन्दा छोटो एकाइ हो। सबैजसो आधुनिक पात्रोहरु अनुसार एक हप्ता सात दिनको हुन्छ। तर कुनै पुराना पात्रोहरुमा चाँहि ३ देखि ८ दिन सम्मको हप्ता पनि हुन्थ्यो।[१]

नेपाली पात्रो अनुसार हप्ताका सात दिनहरूलाई निम्नानुसार सात बारहरूले चिनिन्छन्:

नेपाली नाम अङ्ग्रेजी नाम खगोलिय पिण्ड
आइतवार, रविवार, आदित्यवार Sunday सूर्य
सोमवार Monday चन्द्रमा
मंगलवार Tuesday मङ्गल ग्रह
बुधवार Wednesday बुध ग्रह
बिहीवार, गुरुवार, बृहस्पतिवार Thursday बृहस्पति ग्रह
शुक्रवार Friday शुक्र ग्रह
शनिवार, शनिश्चरवार Saturday शनि ग्रह
हप्ताका दिनहरू

आइतवार | सोमवार | मङ्गलवार | बुधवार | बिहीवार | शुक्रवार | शनिवार

संदर्भ

  1. http://www.1911encyclopedia.org/Week

सम्बन्धित लेख हरू