"थर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: ig:Ahà nnà, tr:Soyadı
सा r2.6.5) (रोबोट थप्दै: kk:Тек, ата-тек, әулет есім
पङ्क्ति ४०: पङ्क्ति ४०:
[[ja:姓]]
[[ja:姓]]
[[ka:გვარი]]
[[ka:გვარი]]
[[kk:Тек, ата-тек, әулет есім]]
[[ko:성씨]]
[[ko:성씨]]
[[lad:Alkunya]]
[[lad:Alkunya]]

२०:४३, १७ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

आफ्नो चिनारी र परिचयका लागि मानिसले विभिन्न नामका आविष्कार गरेको हुन्छन् । राजनीति र साहित्यिक क्षेत्रमा यस्ता उपनामहरू लेख्ने प्रचलन अत्यधिक रहेको देखिन्छ । जस्तो गोविन्दबहादुर मल्ल 'गोठाले', गोविन्द गिरी 'पे्ररणा', गोपाल पाण्डे 'असिम'

नाम संग प्रयोग हुने दोश्रो शब्द जुन नाम को जाति या कुनै विशेषता लाई व्यक्त गर्दछ उपनाम (Surname / सरनेम) भनिन्छ। जस्तै राजीव गाँधी, सचिन तेंदुलकर, सानिया मिर्जा आदि मा दुसरा शब्द गाँधी, तेँदुलकर, मिर्जा उपनाम छन्।

भारत को प्रसिद्ध उपनाम

सिंह, ठाकुर, शर्मा, तिवारी, मिश्रा, खान, पठान, कुरैशी, शेख, स्मिथ, वर्गीस, जोशी, सिसोदिए, वाजपेयी, गाँधी, राठौर, पाटिल, पटेल, झाला, गुप्ता, अग्रवाला, जैन, शाह, चौहान, परमार, विजयवर्गीय, राजपूत, मेंडल, यादव, कर्णिक, गौड, राय, दीक्षित, भट्टाचार्य, बनर्जी, चटर्जी, उपाध्याय, डिसूजा, अंसारी, कुशवाह, पोरवाला, भोंसले, सोलंकी, देशमुख, आपटे, प्रधान, जादौन, जायसवाला, गौतम, भटनागर, श्रीवास्तव, निगम, सक्सेना, चौपडा, कपूर, कुलकर्णी, चिटनीस, वाघेला, सिंघल, पिल्लई, स्वामी, नायर, सिंघम, गोस्वामी, रेड्डी, नायडू, दास, कश्यप, पुराणिक, दासगुप्ता, नायी ठाकुर, सेन, वर्मा, चौधरी, कोहली, दुबे, चावला, पांडे, महाजन, बोहरा, काटजू, आहूजा, नागर, भाटिया, चतुर्वेदी, चड्डा, गिल, सहगल, टुटेजा, माखिजा, नागौरी, जैदी, टेगोर, भारद्वाज, महार, भनेर, सुर्यवंशी, शेखावत, राणा, कुमार, धनगर, डांगे, डांगी, अहमद, सुतार, विश्वकर्मा, पाठक, नाथ, पंडित, आर्य, खन्ना, माहेश्वरी, साहू, झा, मजूमदार, तोमर आदि।

बाहिरी कडिहरु

ढाँचा:Link FA

"https://ne.wikipedia.org/w/index.php?title=थर&oldid=179344" बाट अनुप्रेषित