"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २०: पङ्क्ति २०:


{{नेपाल}}
{{नेपाल}}
{{नेपालका जिल्लाहरु}}
{{नेपालको_प्रशासनिक_विभाजन}}
[[श्रेणी:विकास क्षेत्र]]
[[श्रेणी:विकास क्षेत्र]]
[[श्रेणी:नेपाल]]
[[श्रेणी:नेपाल]]

२१:३६, २३ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

नेपाललाई १४ अञ्चलमा बर्गिकरण गरीएकोछ र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा बर्गिकरण गरीएकोछ । १४ प्रसाशकिय अञ्चलहरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएकोछ । ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ ओटा मात्र अञ्चलहरू छन् । विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाडतराईको भू-भाग पर्ने गरी अञ्चलहरू समेटिएको छ ।

नेपालका विकास क्षेत्रहरु


नेपालका विकास क्षेत्रहरू निम्न छन।

हेर्नुहोस्

संदर्भ