"बाथ" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा unicodifying, added wikify tag
पङ्क्ति १: पङ्क्ति १:
{{Wikify|date=अक्टोबर २०११}}
बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

'''बाथ''' रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।
[[File:Arthrite rhumatoide.jpg|thumb]]
[[File:Arthrite rhumatoide.jpg|thumb]]
सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

पङ्क्ति १३: पङ्क्ति १५:
*औषधिः बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको सही पहिचान पहिले नै गर्न सकिन्छ । जोर्नीमा बिगार सुरु भएपछि उपचार कठिन हुन सक्छ । बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छः

**(क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ । उपचारको सुरुवातमा यस्ता दबाइको प्रयोग गर्नुपर्ने हुन्छ । तर केवल नदुख्ने दबाइ अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ । यस्ता दबाइ सधैं सकेसम्म कम मात्रामा तथा सधैं बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ । प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक दबाइ स्टेरोइड औषधिहरू हुन् ।

**(ख) बाथ रोक्ने औषधिः यसप्रकारका दबाइले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ । यी दबाइहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ । यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ । मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन् । नयाँ एकदम असरदार तर एकदम महँगो दबाइ (जस्तैः रिडक्सिभ्याव) अब नेपालमा पनि पाउन थालेको छ ।

***व्यायामः सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ ।

***शल्यक्रियाः बांगिसकेको र बिगि्रसकेको जोर्नी भने औषधिले पनि ठीक हुँदैन । यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गरिन्छ । यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन् ।

दुखाइरहित जीवन र समयमै जोर्नीको बचाउ गरेर कुजिएको जीवन आउन नदिनु नै बाथ रोग उपचारको प्रमुख लक्ष्य हो । साथै, हानिकारक नदुख्ने दबाइको प्रयोगबाट रोक्न पनि यस्तो रोगको उपचार लक्ष्य हुन सक्छ ।

*[http://www.ekantipur.com/np/2068/6/25/full-story/336910.html]-बाथ रोग र उपचार :डा. विनीत वैद्य

[[श्रेणी:रोग]]
[[en:Arthritis]]
[[श्रेणी: रोग]]
[[श्रेणी:स्वास्थ्य]]
[[श्रेणी:स्वास्थ्य]]

[[en:Arthritis]]
*[[http://www.ekantipur.com/np/2068/6/25/full-story/336910.html]]-बाथ रोग र उपचार :डा. विनीत वैद्य

०५:२२, २६ अक्टोबर २०११ जस्तै गरी पुनरावलोकन

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाउँछन् । तर सबैजसो बाथ रोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नी दुख्नु तथा सुनिनु हो ।

सयभन्दा बढी प्रकारका बाथ रोगहरूमध्ये गठिया बाथ अथवा प्यालोटोइड आथर्राइटिस सबैभन्दा धेरै देखिने बाथ हो । गठिया बाथले मुख्यतया हात तथा खुट्टाका साना जोर्नीलाई असर गर्छ । यसले २० देखि ५० वर्षका महिलालाई ज्यादा असर गर्ने देखिए तापनि बालकदेखि वृद्ध, महिला तथा पुरुष सबैलाई यसले समात्न सक्छ ।

लक्षणहरूः हातखुट्टाका जोर्नीहरू दुख्ने, सुनिने तथा बिहानीपख अररो हुने यसका प्रमुख लक्षण हुन् । यति मात्र नभई यसले ज्वरो आउने, आलस्य हुने, चाँडै थाक्ने तथा गल्नेजस्ता लक्षण पनि देखाउन सक्छ साथै जोर्नी मात्र नभई यस रोगले शरीरका विभिन्न अंगमा असर देखाउन सक्छ । छालामा निको नहुने घाउ आउने, आँखा रातो हुने तथा दुख्ने, फोक्सो जाली पर्ने र स्वाँस्वाँ आउने, फोक्सोबाहिर पानी जम्ने यसका अरू लक्षण हुन् ।

कारणः बाथ रोग हुनमा कुनै एक मात्र कारण देखिएको छैन । यो वंशाणुगत पनि हुन्छ साथै वातावरण प्रदूषण तथा चुरोटको धूवाँले यस्तो बाथलाई बढाउने देखिन्छ । यस्तोखाले बाथमा गेडागुडी, दाल वा माछामासु खाएर केही फरक पर्दैन । बासी, चिसो हावापानी तथा चुरोटको धूवाँबाट भने सकभर बच्नुपर्छ ।

कसरी पत्ता लगाउनेः बिरामीले देखाउने लक्षण र जोर्नीहरूको जाँच गर्नेबित्तिकै धेरैजसोको रोग पत्ता लाग्छ । कहिलेकाहीँ बाथ रोग कति कडा छ वा कुन प्रकारको बाथ हो भन्ने बुझ्न भने रगत परीक्षण तथा एक्सरेको सहायता लिनुपर्ने हुन्छ । धेरै पुरानो रोग तथा औंलाहरू बाङ्गो भइसकेपछि बाथको पहिचान गर्न गाह्रो पर्दैन तर यस्तो अवस्थामा बाथको उपचार पनि पूरा हुन सक्दैन । तसर्थ बाथ रोगको पहिचान रोग लागेको ३ महिनादेखि १ वर्षभित्र गर्न सक्नुपर्छ ।

गठिया बाथको उपचार

  • औषधिः बाथ रोगको उपचार सबैभन्दा प्रभावशाली तब हुन्छ जब यसको सही पहिचान पहिले नै गर्न सकिन्छ । जोर्नीमा बिगार सुरु भएपछि उपचार कठिन हुन सक्छ । बाथ रोगको उपचारमा दुई प्रकारको औषधिको प्रमुख भूमिका रहन्छः
    • (क) नदुख्ने औषधि तथा स्टेरोइडः यी औषधिले बाथको दुखाइ तथा सुन्निनेबाट चाँडै आराम दिलाउँछ । उपचारको सुरुवातमा यस्ता दबाइको प्रयोग गर्नुपर्ने हुन्छ । तर केवल नदुख्ने दबाइ अथवा स्टेरोइडको प्रयोग गर्नाले नकारात्मक असर भने पर्न सक्छ । यस्ता दबाइ सधैं सकेसम्म कम मात्रामा तथा सधैं बाथ रोक्ने औषधिसँग मिलाएर प्रयोग गर्नुपर्छ । प्रेड्निसोलोन मेड्रोल, डेक्सोना नामक दबाइ स्टेरोइड औषधिहरू हुन् ।
    • (ख) बाथ रोक्ने औषधिः यसप्रकारका दबाइले बाथ रोगका असर तथा यसले जोर्नी खराब गर्ने क्रमलाई रोक्ने गर्छ । यी दबाइहरूले बिस्तारै मात्र काम गर्छन् र उपचारको सुरुवातमा यिनीहरूलाई धेरैजसो स्टेरोइडका साथमा दिइन्छ । यी औषधिहरू कडा हुने हुनाले यसको सेवनपश्चात बेलाबेलामा रगत जाँच गराउनुपर्ने हुन्छ । मेथोट्रेक्सेट लैफ्नोनामाइड, सल्फासालाजिन आदि औषधि यसका उदाहरण हुन् । नयाँ एकदम असरदार तर एकदम महँगो दबाइ (जस्तैः रिडक्सिभ्याव) अब नेपालमा पनि पाउन थालेको छ ।
      • व्यायामः सही व्यायामले जोर्नी अररो हुने र बांगिनबाट रोक्न मद्दत गर्छ साथै बांगिई नसकेको जोर्नीलाई कुशल रूपमा प्रयोगमा ल्याउन पनि व्यायामको आवश्यकता पर्छ ।
      • शल्यक्रियाः बांगिसकेको र बिगि्रसकेको जोर्नी भने औषधिले पनि ठीक हुँदैन । यस्ता जोर्नीको शल्यक्रियाद्वारा उपचार गरिन्छ । यस्तो शल्यक्रिया हाडजोर्नी रोगविशेषज्ञले गर्छन् ।

दुखाइरहित जीवन र समयमै जोर्नीको बचाउ गरेर कुजिएको जीवन आउन नदिनु नै बाथ रोग उपचारको प्रमुख लक्ष्य हो । साथै, हानिकारक नदुख्ने दबाइको प्रयोगबाट रोक्न पनि यस्तो रोगको उपचार लक्ष्य हुन सक्छ ।

  • [१]-बाथ रोग र उपचार :डा. विनीत वैद्य
"https://ne.wikipedia.org/w/index.php?title=बाथ&oldid=181700" बाट अनुप्रेषित