"धौलागिरि हिमाल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा →‎यो पनि हेर्नुहोस: unicodifying, removed stub tag
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति २८: पङ्क्ति २८:
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
| easiest_route = उत्तर-पूर्वी चट्टानी बाटो
}}
}}
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी [[हिमश्रृङ्खला]]को पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा [[काली गण्डकी]]को गहिरो गल्छिको अर्कोपट्टि [[अन्नपुर्ण]] हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।
'''धौलागिरी''' (वा ''धवलागिरी'') संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी [[हिमश्रृङ्खला]]को पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो [[पोखरा]]को उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा [[काली गण्डकी]]को गहिरो गल्छिको अर्कोपट्टि [[अन्नपुर्ण हिमाल|अन्नपुर्ण]] हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।


==उल्लेखनीय आकृति==
==उल्लेखनीय आकृति==

२०:२६, ५ नोभेम्बर २०११ जस्तै गरी पुनरावलोकन


धौलागिरी
सर्वोच्च बिन्दु
उचाइ८,१६७ मी (२६,७९५ फिट)
सातौं स्थान
प्रमुखता३,३५७ मी (११,०१४ फिट)[१]
अभिभावक शिखरK2
भिन्नता३१८ किमी (१९८ माइल) Edit this on Wikidata
सूचीआठ-हजारी
Ultra
निर्देशाङ्क२८°४१′४७″उ॰ ८३°२९′४३″पू॰ / २८.६९६३९°N ८३.४९५२८°E / 28.69639; 83.49528निर्देशाङ्कहरू: २८°४१′४७″उ॰ ८३°२९′४३″पू॰ / २८.६९६३९°N ८३.४९५२८°E / 28.69639; 83.49528
भूगोल
Lua error in मोड्युल:Location_map at line 552: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/Nepal relief" उपलब्ध छैन्.
क्षेत्रNP
हिमशृङ्खलाधौलागिरी हिमाल
आरोहण
पहिलो आरोहणMay 13, 1960 by a Swiss/Austrian team
सबैभन्दा सजिलो मार्गउत्तर-पूर्वी चट्टानी बाटो

धौलागिरी (वा धवलागिरी) संसारकै सातौँ अग्लो हिमाल हो । यो धौलागिरी हिमश्रृङ्खलाको पुर्वी छेउमा रहेको छ, जुन नेपाली हिमालयको मध्य भागतिर पर्छ। यो पोखराको उत्तरपश्चिममा अवस्थित छ। यसको पुर्वमा काली गण्डकीको गहिरो गल्छिको अर्कोपट्टि अन्नपुर्ण हिमाल पर्छ, ती मध्ये अन्नपुर्ण प्रथम ८००० मिटरभन्दा अग्लो छ। धौलागिरीको शाब्दिक अर्थ "सेतो पहाड" हुन्छ।

उल्लेखनीय आकृति

सन् १८०८मा पश्चिमाहरुले पत्ता लगाएपछि धौलागिरीलाई ३० वर्षसम्म संसारकै अग्लो पर्वतका रुपमा लिइन्थ्यो तर कञ्चनजङ्घा पत्ता लागेपछि त्यो नै सर्वोच्च शिखर मान्न थालियो।

Dhaulagiri from Poon Hill

स्थानिय भुधरातलमा भएको अग्लाइको आधारमा धौलागिरी जस्तो अर्को हिमाल संसारमा कुनै छैन। उदाहरणको लागि, यो दक्षिणपुर्वमा ३० किमिको तेर्सो दुरीमा कालीगण्डकीको गल्छिदेखि ७०००मिटरमाथि उठेको छ। धौलागिरी र अन्नपुर्ण जस्ता दुई आठ-हजारी हिमाल नदी नजिकै गल्छि वारिपारि रहेकोले कालीगण्डकी गल्छिलाई अनौठो गल्छिको रुपमा लिइन्छ।

सन्दर्भ सामाग्रीहरू

  1. Greg Slayden, "Dhaulāgiri, Nepal", Peakbagger.com Peak Lists 

यो पनि हेर्नुहोस