"पेरिस" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: kg:Paris; अंगराग परिवर्तन
correction, replaced: किनकी → किन भनें using AWB
पङ्क्ति ७: पङ्क्ति ७:
पेरिस फ्रान्सिसी [[अर्थतन्त्र]], [[राजनीति]], [[यातायात]] र [[संस्कृति]]को केन्द्र पनि हो। पेरिसमा थुप्रै [[कला]], [[सङ्ग्राहलय]] र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमिनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। [[मेट्रो]]को निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।

सहरको शैली बहु-सांस्कृतिक छ, किनकी यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।
सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।

पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् [[आइफल टावर]], आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र [[लुभ संग्रालय]]।
पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् [[आइफल टावर]], आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र [[लुभ संग्रालय]]।
पङ्क्ति १७: पङ्क्ति १७:

{{Link FA|eo}}
{{Link FA|eo}}

[[ace:Paris]]
[[ace:Paris]]
[[af:Parys]]
[[af:Parys]]

१६:४०, ५ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

आइफल टावर

पेरिस फ्रान्सको राजधानि हो, र सबैभन्दा ठूलो सहर पनि हो। यसको क्षेत्रफल १०५ वर्ग किमि छ, र करिब २० लाख मानिसहरू त्यहाँ बसोबास गर्दछन्। नगर छेउछाउका समेत गणना गर्दा पेरिसको जनसङ्ख्या करिब १ करोड छ।

सेन नदी पेरिसका पुराना भागहरूबाट बग्दछ र यसलाई दुई भागमा बाँड्दछ, जसलाई बायाँ किनारा र दायाँ किनारा नामले चिनिन्छ। यसका वरिपरी थुप्रै जङ्गलहरू छन्।

पेरिस फ्रान्सिसी अर्थतन्त्र, राजनीति, यातायातसंस्कृतिको केन्द्र पनि हो। पेरिसमा थुप्रै कला, सङ्ग्राहलय र ऐतिहासिक भवनहरू छन्। यातायातको केन्द्र भएकोले, पेरिसमा धेरै राम्रा जमिनमुनि चल्ने रेल्वे प्रणाली, बिमानस्थल र स्टेसनहरू छन्। मेट्रोको निर्माण सन् १९००मा गरिएको थियो, र यसको लम्बाई २०० किलोमिटरभन्दा बढि छ।

सहरको शैली बहु-सांस्कृतिक छ, किन भनें यहाँका २० प्रतिशत भन्दा धेरै मानिसहरू फ्रान्स बाहिरका छन्। यहा धेरै प्रकारका रेस्टुराँहरू छन् जहाँ सबै किसिमका खानाहरू पाइन्छन्।

पेरिसका सबैभन्दा प्रशिद्ध स्मारकहरू हुन् आइफल टावर, आर्क दे त्रेअंफ (त्रेअंफको गुम्बज), र लुभ संग्रालय

ढाँचा:Link FA