"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलर...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४: पङ्क्ति १४:
रहेको पाइन्छ । उहाँका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]]
रहेको पाइन्छ । उहाँका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]]
स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ ।
स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ ।

[[category:जीवनी]]

[[category:मृत नेपालीहरू]]

१९:३३, १८ नोभेम्बर २००७ जस्तै गरी पुनरावलोकन

वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो । उनको विवाह लेफि्टनेन्ट जर्नेल मदनशमशेर जबरासँग भएको थियो । वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो । त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६ रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको संचालन कार्य मदन पुरस्कार गुठीको जिम्मामा छ । २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान, अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान रहेको पाइन्छ । उहाँका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ ।