"बारुद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.4) (रोबोट ले थप्दै: be-x-old:Дынаміт
सा r2.7.2) (रोबोट ले थप्दै: eu:Dinamita
पङ्क्ति ३२: पङ्क्ति ३२:
[[eo:Dinamito]]
[[eo:Dinamito]]
[[es:Dinamita]]
[[es:Dinamita]]
[[eu:Dinamita]]
[[fa:دینامیت]]
[[fa:دینامیت]]
[[fi:Dynamiitti]]
[[fi:Dynamiitti]]

११:१७, २९ डिसेम्बर २०११ जस्तै गरी पुनरावलोकन

बारूदको चित्र
A. आराको धूलो(अथवा अरु प्रकारको सोस्ने पदार्थ) नाइट्रोग्लिसरिन् मा मुछेको
B. सुरक्षाको निम्ति बाहिरबाट घेरिएको.
C. पड्काउने क्याप (Blasting cap
D. विद्युत् केबल पड्काउने क्यापमा जोडिएको

बारूद (Dynamite) विस्फोटन क्षमता भएको पदार्थ हो| यस पदार्थको आविस्कार स्वीडेनका रसायनज्ञ एवं अभियन्ता वैज्ञानिक अल्फ्रेड नोबेलले गरेका हुन्| यसको पेटेन्ट १८६७ मा गरिएको हो|.[१] यसको प्रयोग खानीको खनन, पृथ्वी उत्खनन, उद्योगहरुको स्थापनाको निर्माण कार्य र लडाईंमा गरिन्छ|

१८४२ मा डोग्लस बाँध बनाउँदै गर्दा बारुद तयार गरिंदै
१८६४ मा अल्फ्रेड नोबेलको नाइट्रोग्लिसरिन् को निम्ति पेटेन्ट आवेदन

स्रोत