"संयुक्त राष्ट्र सचिवालय" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा unicodifying, replaced: {{ठुटो}} → {{stub}}
सा Bot: Fixing redirects
पङ्क्ति ७: पङ्क्ति ७:
|mapimage= [[Image:firstone.jpg]]
|mapimage= [[Image:firstone.jpg]]
|mcaption=
|mcaption=
|मुख्यालय=मैनहैटन टापू, [[न्यूयॉर्क शहर]], [[न्यूयॉर्क]], [[संयुक्त राज्य]]
|मुख्यालय=मैनहैटन टापू, [[न्यूयोर्क|न्यूयॉर्क शहर]], [[न्यूयोर्क|न्यूयॉर्क]], [[संयुक्त राज्य अमेरिका|संयुक्त राज्य]]
|सदस्य=192 सदस्य देश
|सदस्य=192 सदस्य देश
|अध्यक्ष=महासचिव [[बान कीमून]]
|अध्यक्ष=महासचिव [[बान कीमून]]
|भाषा=[[अरबी]], [[चीनी भाषा|चीनी]], [[अंग्रेज़ी]], [[फ़्रांसीसी]], [[रूसी]], [[स्पेनी भाषा|स्पेनी]]
|भाषा=[[अरबी भाषा|अरबी]], [[चीनी]], [[अङ्ग्रेजी भाषा|अंग्रेज़ी]], [[फ्रान्सेली भाषा|फ़्रांसीसी]], [[रूसी भाषा|रूसी]], [[स्पेनी भाषा|स्पेनी]]
|जालस्थल=http://www.un.org
|जालस्थल=http://www.un.org
}}
}}


'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ । संयुक्त राष्ट्रका बाकी अंगहरुको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ । [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरुको अंतर्राष्ट्रीय समूह स्वयं चुन्छन् ।
'''संयुक्त राष्ट्र सचिवालय''' [[संयुक्त राष्ट्र संघ|संयुक्त राष्ट्र]]को एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ । संयुक्त राष्ट्रका बाकी अंगहरुको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ । [[संयुक्त राष्ट्र अधिकारपत्र]]को अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरुको अंतर्राष्ट्रीय समूह स्वयं चुन्छन् ।


महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरुको प्रबंध गर्नु, अंतर्राष्ट्रीय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरु]] को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु ।
महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरुको प्रबंध गर्नु, अंतर्राष्ट्रीय सम्मेलन आयोजित गर्नु, [[सुरक्षा परिषद प्रस्ताव|सुरक्षा परिषद प्रस्तावहरु]] को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु ।

०७:४७, ३ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

संयुक्त राष्ट्र
सचिवालय
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
संयुक्त राष्ट्रका पहिलो महासचिव ट्रिग्व ली
मुख्यालय मैनहैटन टापू, न्यूयॉर्क शहर, न्यूयॉर्क, संयुक्त राज्य
सदस्य वर्ग 192 सदस्य देश
अधिकारी भाषाएं अरबी, चीनी, अंग्रेज़ी, फ़्रांसीसी, रूसी, स्पेनी
अध्यक्ष महासचिव बान कीमून
जालस्थल http://www.un.org

संयुक्त राष्ट्र सचिवालय संयुक्त राष्ट्रको एक मुख्य अंग हो जो संयुक्त राष्ट्र महासचिव द्वारा नेतृत्व गरिन्छ । संयुक्त राष्ट्रका बाकी अंगहरुको लागि आवश्यक जानकारी र सुविधा सचिवालयद्वारा प्राप्त हुन्छ । संयुक्त राष्ट्र अधिकारपत्रको अनुरूप, महासचिव आफ्नो सहायताको लागि दक्ष, योग्य, र सत्यनिष्ठ कर्मचारीहरुको अंतर्राष्ट्रीय समूह स्वयं चुन्छन् ।

महासचिवका कर्तव्य हुन् अंतर्राष्ट्रीय संघर्षलाई सुलझाउनु, शांतिरक्षा कार्यहरुको प्रबंध गर्नु, अंतर्राष्ट्रीय सम्मेलन आयोजित गर्नु, सुरक्षा परिषद प्रस्तावहरु को कार्यान्वयन जांच्नु, र सदस्य सरकारसित बातचीत गर्नु ।

२१ मार्च २००५ मा, महासचिव कोफ़ी अन्नानले सचिवालयमा धेरै परिवर्तनका प्रस्ताव राखे । उनले वैज्ञानिक सलाहकारको नियुक्ति, शांतिरक्षा सहायता कार्यालयको स्थापना, निर्णय लिनको निम्ति मन्त्री मंडललाई अनुबंधित, र मध्यस्थता कार्यहरु मजबूत गर्ने ध्येयले घोषित गरे ।