"थोमस जेफर्सन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: ku:Thomas Jefferson
सा r2.7.1) (रोबोट ले थप्दै: hy:Թոմաս Ջեֆերսոն
पङ्क्ति ५०: पङ्क्ति ५०:
[[hr:Thomas Jefferson]]
[[hr:Thomas Jefferson]]
[[hu:Thomas Jefferson]]
[[hu:Thomas Jefferson]]
[[hy:Թոմաս Ջեֆերսոն]]
[[id:Thomas Jefferson]]
[[id:Thomas Jefferson]]
[[io:Thomas Jefferson]]
[[io:Thomas Jefferson]]

२३:५०, ४ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

थोमस जेफर्सन

थोमस जेफर्सन अमेरिकाका तेस्रो राष्ट्रपति हुन् । उनको जन्म सन् १७४३ अप्रिल १३मा भएको थियो ।

उनी सन् १८०१ मार्च ४ देखि सन् १८०९ मार्च ४ सम्म अमेरिकाका तेस्रो राष्ट्रपति थिए । उनी स्वतन्त्रताको घोषणापत्र (डिक्लारेसन अफ इन्डिपेन्डेन्स) का प्रमुख लेखकमध्ये एक जना हुन् ।

उनको निधन सन् १८२६ जुलाई ४मा भएको थियो ।