"ब्ल्याक होल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा r2.6.4) (रोबोट ले परिवर्तन गर्दै: ckb:کونی ڕەش
पङ्क्ति २०: पङ्क्ति २०:
[[bs:Crna rupa]]
[[bs:Crna rupa]]
[[ca:Forat negre]]
[[ca:Forat negre]]
[[ckb:چاڵی ڕەش]]
[[ckb:کونی ڕەش]]
[[cs:Černá díra]]
[[cs:Černá díra]]
[[cv:Хура хăвăл]]
[[cv:Хура хăвăл]]

१४:४२, ७ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन


चुम्बकीय बादल सहितको ब्ल्याक होलको काल्पनिक चित्र

ब्ल्याक होल अन्तरिक्षमा भएको क्षेत्र हो जहाँ भएको अत्याधिक गुरुत्व बलका कारण प्रकाश पनि बाहिरिन सक्दैन । सामान्य सापेक्षताको सिद्धन्त अनुसार अन्तरिक्षमा रहेको उच्च घनत्व भएको पिण्डबाट ब्ल्याक होलको निर्माण हुन्छ । ब्ल्याक होलको वरिपरि गणितीय तथ्यहरूको आधारमा परिभाषित गरिएको काल्पनिक सतह हुन्छ जसलाई घटना क्षितिज (Event Horizon) भनिन्छ । यो क्षेत्रमा पुगेको कुनैपनि वस्तु बाहिर आउन सक्दैन त्यसैले यो क्षेत्रलाई अन्तरिक्ष वैज्ञानिकहरूले Point of no return को संज्ञा दिएकाछन ।