"लिनक्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: arc:ܠܝܢܘܩܣ
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: arc:ܠܝܢܘܟܣ
पङ्क्ति ३२: पङ्क्ति ३२:
[[an:Linux]]
[[an:Linux]]
[[ar:جنو/لينكس]]
[[ar:جنو/لينكس]]
[[arc:ܠܝܢܘܩܣ]]
[[arc:ܠܝܢܘܟܣ]]
[[arz:لينكس]]
[[arz:لينكس]]
[[as:লীনাক্স]]
[[as:লীনাক্স]]

११:१८, १९ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन

लिनक्स (उच्चारण/ˈlɪnəks/ or /ˈlɪnʊks/)[१] युनिक्स जस्तै लिनक्स कर्नेल प्रयोग गर्ने कम्प्युटर सञ्चालन प्रणालीलाई दिने नाम हो । लिनक्स खुला तथा स्वतन्त्र सफ्टवेयरमध्यको अभूतपूर्ण उदाहरण हो । [२] लिनक्स एउटा कम्प्युटर सञ्चालन प्रणाली हो । लिनक्सलाई मोबाईल फोन, ट्याब्लेट कम्प्युटर, भिडियो गेम कन्सोल, मेनफ्रेम कम्प्यूटर र सुपर कम्प्यूटर जस्ता विभिन्न हार्डवेयर/उपकरणमा राख्न सकिन्छ । लिनक्स एउटा प्रमुख सर्भर सञ्चालन प्रणाली हो र विश्वका १० प्रमुख सुपर कम्प्यूटरहरु ले यसको प्रयोग गर्छन् । लिनक्सको विकास स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयरमा सहकार्यको एक अद्वितिय उदाहरण हो । लिनक्सको सम्पूर्ण श्रोत कोडलाई कसैद्वारा पनि GNU General Public License जस्ता लाईसेन्स/अनुज्ञप्तिपत्र अनुसार प्रयोग, परिमार्जन, र वाणिज्यिक वा गैर वाणिज्यिक रुपमा वितरण गर्न सकिन्छ । डेस्कटप तथा सर्भरमा प्रयोगका लागि लिनक्सलाई वितरण को रुपमा प्याकेज गरिएको हुन्छ ।

लिनक्स वितरणहरु

श्रोत

  1. (23 April 1992). "Re: How to pronounce “Linux”?". (Google Groups). Retrieved 2007-01-09. Torvalds has made available an audio sample which indicates his own pronunciation, in English (/ˈlɪnʊks/) ─ "How to pronounce Linux?", अन्तिम पहुँच २००६-१२-१७  ─ and Swedish (/ˈlɪːnɤks/) ─ "Linus pronouncing Linux in English and Swedish", अन्तिम पहुँच २००७-०१-२० 
  2. "Linux Online ─ About the Linux Operating System", Linux.org, अन्तिम पहुँच २००७-०७-०६