"चे गेभारा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा Bot: Fixing redirects
सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: mr:चे गव्हेरा
पङ्क्ति २४६: पङ्क्ति २४६:
[[ml:ചെ ഗുവേര]]
[[ml:ചെ ഗുവേര]]
[[mn:Че Гевара]]
[[mn:Че Гевара]]
[[mr:शे गवारा]]
[[mr:चे गव्हेरा]]
[[mrj:Че Гевара, Эрнесто]]
[[mrj:Че Гевара, Эрнесто]]
[[ms:Che Guevara]]
[[ms:Che Guevara]]

००:००, २६ जनवरी २०१२ जस्तै गरी पुनरावलोकन


यो लेखलाई अंग्रेजीबाट नेपालीमा अनुवाद गरिँदैछ

चे ग्वेवारा
जन्म: १४ जुन १९२८
रोसारिओ, अर्जेन्टिना(Rosario, Argentina)
मृत्यु:९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभिया(La Higuera, Bolivia)
कार्यक्षेत्र: राजनैतिक क्रान्ति
राष्ट्रीयता:अर्जेन्टिना
माताको नाम:केलिया डि ला सर्ना लोसा(Celia de la Serna y Llosa)
पिताको नाम:एर्नॅस्टो ग्वेवारा लिन्च(Ernesto Guevara Lynch)
क्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी (Communist)
आन्दोलन:साम्यवादी (Communist)
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
अन्य कार्य:लेखन
वेबपेज:-
हस्ताक्षर:


अर्नेस्तो "चे" ग्वेरा (स्पेनी: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरुमा क्रांति ल्याएर ती देशहरुलाई स्वतन्त्र बनाउने प्रयास गरे । मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरुको का प्रतीक बन्यो।[१]

चिकित्सीय शिक्षाको बेला चे पूरैल्याटिन अमेरिकामा धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट पुर्‍यायो।[२] उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण एकाधित्य पूंजीवाद, नवउपनिवेशवादसाम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - विश्व क्रांति[३] यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका राष्ट्रपति याकोबो आरबेंज़ गुज़मानद्वारा चलाइएको समाज सुधारहरुमा भाग लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुज़मानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रो सित भेट भयो, र उनी क्यूबा को २६ जुलाई क्रांतिमा सामेल भए।[४] चे शीघ्र नैं क्रांतिकारीहरुको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।[५]

क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाको समाजवादको लागि अन्तर्राष्ट्रीय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरुले पिग्सको खाड़ी आक्रमणलाई सफलतापूर्वक पछारे।[६]सोभियत संघसित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो।[७] साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरु हुन् - गुरिल्ला युद्धको नियम-पुस्तक र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित मोटरसाइकल डायरीहरु। १९६५मा चे क्यूबादेखि निक्लेर कांगो पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी बोलिविया पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्रा परे अनि उनलाई गोली हानी मारियो।[८]

मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। टाइम पत्रिकाले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरुको सूचिमा सामेल गर्‍यो।[९] चे को तस्वीर गेरिलेरो एरोइको (स्पेनी: Guerrillero Heroico, वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।[१०]

मोटर साइकलको यात्रा

मेक्सिको सहर र तैयारी

चिजेन इट्जा(Chichén Itzá)मा ग्वेभारा हिल्डागडियाको साथमा सुहागरात मनाउनको निम्ति

क्यूबाको क्रान्ति

आक्रमण, युद्ध र सांता क्लारा

सांता क्लाराको युद्ध, जनवरी १, १९५९

ला क्यावाना, भूमि सुधार, र साक्षरता

[[चित्र:Manuel Urrutia2.jpg|thumb|(right to left) बागी नेता क्यामिलो साइन् फ्युगस्,

[[चित्र:Bundesarchiv Bild 183-78854-0008, Heinrich Rau und Dr. Ernesto Guevara.jpg|thumb|230px|left|Che Guevara with Heinrich Rau, East Germany's foreign trade minister, a known Spanish Civil War veteran, in December 1960]]



A world map displaying those countries lived in or visited by Che Guevara in red. The three nations where he engaged in armed revolution are signified in green.


thing more flavor."[११]
Walking through Red Square in Moscow, November 1964


चित्र:CheWithMao1.jpg
Guevara took a pro-Chinese stance on the Sino-Soviet split. In November 1960, he was received in Communist China by Chairman Mao Zedong with an official ceremony in the Government palace.



Congo

A 37-year-old Guevara, in the Congo Crisis, 1965
January 17, 2001.</ref>



Bolivia

Guevara in disguise, while using the alias Adolfo Mena González (1966)


In rural Bolivia shortly before his death (1967)




Capture and execution

Che Guevara's Monument and Mausoleum in Santa Clara, Cuba.


Audio recording

List of works

Originally written in Spanish by Ernesto "Che" Guevara, later translated into English

See also

Notes

संदर्भ

  1. Casey 2009, p. 128.
  2. On Revolutionary Medicine Speech by Che Guevara to the Cuban Militia on August 19, 1960
  3. At the Afro-Asian Conference in Algeria A speech by Che Guevara to the Second Economic Seminar of Afro-Asian Solidarity in Algiers, Algeria on February 24, 1965
  4. Beaubien, NPR Audio Report, 2009, 00:09-00:13
  5. "Castro's Brain" 1960.
  6. Kellner 1989, p. 69-70.
  7. Anderson 1997, p. 526-530.
  8. Ryan 1998, p. 4
  9. Dorfman 1999.
  10. Maryland Institute of Art, referenced at BBC News May 26, 2001
  11. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named NYTDec1964

बाहिरका लिंकहरु

ढाँचा:Link FA