"पोल्यान्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: iu:ᐳᓚᓐᑦ
सा r2.6.5) (रोबोट ले थप्दै: or:ପୋଲାଣ୍ଡ
पङ्क्ति १८५: पङ्क्ति १८५:
[[nv:Póolish Dineʼé Bikéyah]]
[[nv:Póolish Dineʼé Bikéyah]]
[[oc:Polonha]]
[[oc:Polonha]]
[[or:ପୋଲାଣ୍ଡ]]
[[os:Польшæ]]
[[os:Польшæ]]
[[pam:Polonya]]
[[pam:Polonya]]

१९:३२, ३ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

पोल्याण्डको झण्डा

पोल्याण्ड (पोलिस: Polska, पोल्स्का) लाई आधिकारिक रुपमा गणतन्त्र पोल्याण्ड भनिन्छ। यो मध्य युरोपको एक देश[१] हो जस्को सिमाना पश्चिममा जर्मनी, दक्षिणमा चेक गणतन्त्रस्लोभाकिया, पूर्वमा युक्रेनबेलारुस, र उत्तरमा बाल्टिक सागर, लिथुवानिया, र रुस सँग जोडिएको छ। बाल्टिक सागरको यसको जल सिमाना डेनमार्कस्विडेन सँग साझा छ। पोल्याण्डको कूल क्षेत्रफल ३१२,६८५ वर्ग किमि[२] (१२०,७२८ बर्ग मिल) छ। जसका कारण पोल्याण्ड संसारकै ६९औं ठूलो[३] राष्ट्र हुनपुगेको छ। यहाँको जनसङ्ख्या ३ करोड ८५ लाख भन्दा बढि छ। पोल्याण्डियालीहरू मुख्यत: ठूला सहरहरूमा बस्तछन्।

इतिहास

प्ररम्भिक इतिहास

सन्दर्भ

  1. विकिपीडिया (२००६), "केन्द्रिय युरोप", अन्तिम पहुँच २ डिसेम्बर  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. पोल्याण्डको केन्द्रिय तथ्यङ्क कार्यालय (२००६), "Tablice", अन्तिम पहुँच २१ नोभेम्बर  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. विकिपीडिया (२००६), "कूल क्षेत्रफलका आधारमा देशहरूको सूची", अन्तिम पहुँच २ डिसेम्बर  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता)

अन्य वेबसाइटहरू

 युरोपेली सङ्घ ak:Poland