"फिनल्यान्ड" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.5) (रोबोट ले थप्दै: or:ଫିନଲ୍ୟାଣ୍ଡ
सा r2.6.5) (रोबोट ले थप्दै: mrj:Финлянди
पङ्क्ति २२७: पङ्क्ति २२७:
[[mn:Финланд]]
[[mn:Финланд]]
[[mr:फिनलंड]]
[[mr:फिनलंड]]
[[mrj:Финлянди]]
[[ms:Finland]]
[[ms:Finland]]
[[mt:Finlandja]]
[[mt:Finlandja]]

१७:४८, ४ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

परिचय

फिनल्याण्डको बिस्तृत नक्सा See also atlas of Finland

[फिनल्याण्ड [१] युरोपीय महादेशको उत्तरमा रहेको छ । भौगोलिक रुपमा यो देश नेपाल भन्दा करीब तिन गुना (३३८,१४५ बर्ग किमी) ठूलो छ। फिनल्याण्ड, बाह्रौ शताब्दी देखि उन्नाईसौ शताब्दी सम्म स्वीडेनको आधिनमा थियो । र सन् १८०९ पछि रुसको आर्ध‍-उपनिबेसको रुपमा रहेको थियो । यस देशले १९१७, डिसेम्बर ६ का दिनमा पूर्ण स्बतन्त्रता प्राप्त गरेको हो । दोस्रो विश्व युद्दको समयमा यो देशले आफु भन्दा निकै बलियो प्रतीपक्षी सोभियत रुसको सामना गरेर आफ्नो स्वतनत्रताको बचाउ गरेको थियो । तर यसै समयमा यसले पुर्बमा आफ्नो केही भूभाग गुमाउनु पारेको थियो भने बिगत आधा दसककै आबधिमा फिनल्याण्डले एउटा बन-जँगल र कृषिमा आधारित अर्थ ब्यबस्थालाई एक बिभिन्नता युक्त आधुनिक औधोगिक अर्थ ब्यबस्थामा परिवर्तन गरेको छ। यो देशको प्रति ब्यक्ति आय पश्चिम युरोपिय देशहरु मध्धे उच्च छ । १९९५ देखिको एकिकृत-युरोप ([European Union [२])को सदस्य फिनल्याण्ड, १९९९ मा युरो लागु गर्ने स्क्यन्डिनेभियाका देशहरु मध्धे पहिलो हो।

जनसंख्या

सन् २००८को आकडा अनुसार फिनल्याण्डको जनसन्ख्या ५,२४४,७४९ छ। यहाँको कुल जनसंख्याको करिब ६ प्रतिशत स्विडीस मुलका र बाँकी ९४ प्रतिशत फिनिस, शामि र उत्तर पश्चीम रुसका फिनिस भाषी (कार्यलाईनेन) बसोबास गर्दछन । आर्थिक विकासको कारणले गर्दा सन् १९९५ पछि यो देशमा विश्वका हरेक देशका मानिसहरु याहाँ बसाई सरेर स्थायी रुपमै बासोबास गर्दछन्, तर पनि यस्ता आधुनिक आप्रबासीहरुको संख्या करीब १५०,०००को हाराहारिमा छ।

इतिहास

भूगोल

निर्देशाङ्कहरू: ६४°३३′२८″N २६°१९′२४″E / ६४.५५७८८१°N २६.३२३२४२°E / 64.557881; 26.323242

फिनल्याण्ड गणतन्त्र
Suomen tasavalta
Republiken Finland
फिनल्याण्डको झन्डा
झन्डा
फिनल्याण्डको प्रतीकचिह्न
प्रतीकचिह्न
राष्ट्रिय गान: Maamme  (Finnish)
Vårt land  (Swedish)
"Our Land"
 Finland-अवस्थिति (orange) – Europe-এ (তামাটে & সাদা) – the European Union-এ (তামাটে)  –  [व्याख्या]
 Finland-अवस्थिति (orange)

– Europe-এ (তামাটে & সাদা)
– the European Union-এ (তামাটে)  –  [व्याख्या]

राजधानीहेल्सिन्कि
सबैभन्दा ठुलो सहरराजधानि
आधिकारिक भाषाहरूFinnish, Swedish
मान्यता प्राप्त आञ्चलिक भाषाहरूSami
धर्म
लुथेरन
रैथाने(हरू)Finns, Finnish
सरकारअर्ध-राष्ट्रपतिय गणतन्रत
तार्या हालोनेन (sd)
Matti Vanhanen (c)
Sauli Niinistö (nc)
Independence 
• Autonomy
March 29, 1809
• Declared
December 6, 1917
• Recognised
January 4, 1918
क्षेत्रफल
• जम्मा
३,३८,१४५ किमी (१,३०,५५९ वर्ग माइल) (64th)
• पानी (%)
10,0
जनसङ्ख्या
• 2008 अनुमानित
5,323,489[१] (111th)
• 2000 जनगणना
5,155,000
• घनत्व
१६ /किमी2 (४१.४ /वर्ग माइल) (201st)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2007 लगत
• जम्मा
$185.853 billion[२] (52nd)
• प्रति व्यक्ति
$35,349[२] (IMF) (12th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2007 लगत
• जम्मा
$246.350 billion[२] (31st)
• प्रति व्यक्ति
$46,856[२] (IMF) (9th)
गिनी (2000)26.9
न्यून
मानव विकास सूचकाङ्क (2007)वृद्धि 0.952
त्रुटि: अमान्य एचडिआई मान · 11th
मुद्राEuro ()² (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+2 (EET)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+3 (EEST)
टेलिफोन कोड358
इन्टरनेट डोमेन.fi, .ax ³
  1. Semi-presidential system
  2. Before 2002: Finnish markka
  3. The .eu domain is also used, as it is shared with other European Union member states.

राजनीति

अर्थतन्त्र

धर्म

जीवनशैली

अरु सम्बन्धित विषयहरु

रिफरेन्स

  1. "The current population of Finland", Population Register Center, अन्तिम पहुँच २००८-१०-०५ 
  2. २.० २.१ २.२ २.३ "Report for Selected Countries and Subjects" 

बाहिरी लिन्कहरु