"वर्षा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: diq:Yaxer
सा r2.7.1) (रोबोट ले हटाउँदै: diq:Yaxer
पङ्क्ति ५७: पङ्क्ति ५७:
[[da:Regn]]
[[da:Regn]]
[[de:Regen]]
[[de:Regen]]
[[diq:Yaxer]]
[[el:Βροχή]]
[[el:Βροχή]]
[[en:Rain]]
[[en:Rain]]

११:२८, ८ फेब्रुअरी २०१२ जस्तै गरी पुनरावलोकन

वर्षा

वर्षा वा पानी पर्नु आकाशबाट पानी खस्ने प्रक्रिया मध्येको एक हो, अन्य प्रक्रियाहरु हिमपात, असिना र शीत हुन्। पानीका अलग थोपाहरु पृथ्वीमा खस्दा वर्षा हुन्छ। तर सबै वर्षा जमिनसम्म पुगदैनन्, केही त सुख्खा हावा भएर खस्दा वाष्पीभूत हुन्छन्। कुनै कुनै बेला त सबै बर्सात हावामा नै वाष्पीभूत हुन्छन्।

छातामा पानी परेको।

जल चक्रमा वर्षाको प्रमुख भुमिका हुन्छ, जसमा सागरहरुका ओस वाफिएर गई वादलमा चिसिन पुग्छ, अनि पृथ्वीमा खसेर अन्ततोगत्वा खोलानालाका माध्यमबाट सागरमै पुग्छ र यो चक्र दोहोरिन्छ।

वर्षाको परिमाण नाप्न वर्षामापक प्रयोग गरिन्छ। यसलाई एक समथल सतहमा जम्मा भएको पानीको गहिराइको आधारमा नापिन्छ। यो नाप सामान्यतया नजिकैको ०.२५ मिलिमिटर (मिमि) वा ०.०१ इन्चको आधारमा नापाङ्कन गरिन्छ। कहिलेकाँहि यसलाई लिटर प्रति बर्गमिटरको आधारमा नापिन्छ (१ लि/मि² = १ मिमि)।

झरिरहेको पानीको थोपालाई कार्टुनचित्रहरुमा आँसु-आकार (तलतिर गोलो र माथितिर चुच्चो) मा प्रस्तुत गरिन्छ। तर यो गलत हो (मात्र केही केही थोपा, श्रोतबाट खस्दाको क्षणमा आँसु-आकारको हुन्छ)। सानो थोपा लगभग पूर्ण गोलाकार हुन्छ। ठूलो थोपा चेप्टो बन्दै जान्छ। धेरै ठूलो थोपा प्यारासुट आकारको हुन्छ। सालाखाला, वर्षाको थोपा १ वा २ मिलिमिटरको हुन्छ। पृथ्वीकै सबैभन्दा ठूला थोपाहरु ब्राजिलमार्सल टापुहरुमा अभिलेख गरिएका छन्, जसमध्ये केही १०मिलिमिटर सम्म ठूला थिए। ठूलो हुनुको कारण, ठूला धुवाँका कणहरुमा बाफ जम्न पुगेर अथवा धेरै तरल पानी भएको सानो क्षेत्रमा थोपाहरु एकआपसमा ठोक्किन पुगेर हो।

Rain drops on grass

Several cultures have developed means of dealing with rain र have developed numerous protection devices such as umbrellasraincoats, र diversion devices such as guttersstorm drains. Many people also prefer to stay inside on rainy days, especially in tropical climates where rain is usually accompanied by thunderstorms. Rain may be collected for drinking, or used as greywater.

सामान्यतया, पानीको pH ६ भन्दा अलि कम हुन्छ, simply from absorption of atmospheric carbon dioxide, which dissociates in the droplet to form minute quantities of carbonic acid. In some desert areas, airborne dust contains enough calcium carbonate to counter the natural acidity of precipitation, र rainfall can be neutral or even alkaline. Rain below pH 5.6 is considered acid rain.

पानी परिरहेको

संस्कृति

वर्षाप्रतिको सांस्कृतिक धारणा विश्वभर फरक छ। पश्चिमेलि संस्कृतिमा यसलाई हेर्ने परम्परागत दृष्टिकोण दुख र नकारात्मक रहेको छ, जसको विपरित घामलाई खुसी र उज्यालोको प्रतिकमा लिइन्छ। सुख्खा ठाउँ, जस्तै भारत, मा यसलाई हर्षले स्वागत गर्छन्।

धेरै मानिसहरु वर्षाको बास्ना मनपर्दो र अलग्गै पाउँछन्। यस गन्धको श्रोत पेट्रिकोर हो, जुन बनस्पतिहरुले उत्पादन गर्ने एक तेल हो, जसलाई माटो र ढुङ्गाहरुले सोसेर पानीपर्दा हावामा छाड्दछन्।

पनि हेर्नुहोस्