"फिलिप शाइडमान" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
नयाँ पृष्ठ: '''फिलिप शीदेमान''' (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र ...
(कुनै भिन्नता छैन)

२०:५९, ३० डिसेम्बर २००७ जस्तै गरी पुनरावलोकन

फिलिप शीदेमान (सन् १८६५-१९३९) - जर्मन सामाजवादको उग्र दक्षिणपन्थी अवसरवादी धारा एक जना नेता । सन् १९०३ देखि रेइखस्टागमा सामाजिक-जनवादी गुटमा समावेश भए । सन् १९०३ देखि जर्मन सामाजिक-जनवादी पार्टीको नेतृत्वका एक जना सदस्य । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा सामाजिक-अन्धराष्ट्रवादी । जर्मनीमा सन् १९१९ को नोभेम्वर क्रान्तिका वेला प्रतिक्रान्तिकारी जनदूत परिषदमा सामेल भएका थिए । सन् १९२९ का फरवरी-जून महिनातिर भेइमार गणतन्त्रको संयुक्त सरकारको नेतृत्व गरे । सन् १९१८-१९२१ तिर जर्मन मजदुर आन्दोलनलाई रक्तपातमय तरिकाले दमन गर्ने कार्यका एक जना आयोजक रहेका थिए । पछि गएर सक्रिय जाजनीतिका क्रियाकलापबाट अलग भए । [१]

स्रोतहरू

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ४९५