"सात सालको क्रान्ति" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा clean up using AWB
पङ्क्ति १: पङ्क्ति १:

'''२००७ सालको क्रान्ति''' लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय [[राणा शासन]] विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा [[राणा शासन]]को अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा [[नेपाल प्रजा परिषद्]] [[नेपाली कांग्रेस]] पार्टीहरूले भाग लिएका थिए। [[नेपाली कांग्रेस]]को नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा [[बडाहाकिम]]हरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]को संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच [[दिल्ली सम्झौता|त्रिपक्षीय सम्झौता]] भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।

लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका [[राजा त्रिभुवन]] २००७ फागुन ६ गते नेपाल आए र ७ गते [[प्रजातन्त्र]]को घोषणा गरियो।

==क्रान्तिको पृष्ठभूमि==
==क्रान्तिको पृष्ठभूमि==

[[राज परिवार]] बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]लाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले [[कोतपर्व]] घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि [[राणा खानदान]] सुरु गरे र [[राणा शासन]] लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को [[सेपोई रेबेल्योन]] (प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुबै [[विश्व युद्ध]]हरूमा सगाएका थिए। सन् १९२३मा[[संयुक्त अधिराज्य]] र नेपालबिच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो ।

१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे । जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री [[पद्मशम्शेर]] ले [[नेपाल सरकारको बैधानिक कानून २००४]] लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा [[त्रिभूवन]]लाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो [[नेपाली कङ्ग्रेस पार्टि]]को सहभगिता थियो ।

==क्रान्तिको स्वरूप==
==क्रान्तिको स्वरूप==

==क्रान्तिको उपलब्धि==
==क्रान्तिको उपलब्धि==
प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। [[नेपालको अन्तरिम शासन विधान २००७]] जारी गरियो।

पङ्क्ति २८: पङ्क्ति २०:

[[गणतन्त्र दिवस]]
[[गणतन्त्र दिवस]]

==सन्दर्भ सामग्री==
==सन्दर्भ सामग्री==
<references/>
<references/>

[[category:इतिहास]]
[[श्रेणी:इतिहास]]

१०:५६, १९ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

२००७ सालको क्रान्ति लाई नेपालको प्रजातन्त्रिक आन्दोलन पनि भनिन्छ। देशमा विद्यमान एकतन्त्रीय राणा शासन विरूद्ध सुरू भएको जनताको क्रान्ति २००७ फागुन ७ गते नेपालमा राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापनामा आएर रोकिएको थियो। यस क्रान्तिमा नेपाल प्रजा परिषद् नेपाली कांग्रेस पार्टीहरूले भाग लिएका थिए। नेपाली कांग्रेसको नेतृत्त्वमा भएको देशव्यापी शसस्त्र क्रान्ति पछि विभिन्न ठाउँमा राणा बडाहाकिमहरूले आत्मसमर्पण गर्दै आए। ती ती ठाउँमा जनताको सरकार स्थापना हुँदै आयो र अन्त्यमा तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको संयोजकत्त्वमा नयाँदिल्लीमा राणा, कांग्रेस र राजा बीच त्रिपक्षीय सम्झौता भएपछि कांग्रेसले आन्दोलन रोकेको थियो।

लामो समयदेखि आफ्नो परिवार सहित भारत गएका राजा त्रिभुवन २००७ फागुन ६ गते नेपाल आए र ७ गते प्रजातन्त्रको घोषणा गरियो।

क्रान्तिको पृष्ठभूमि

राज परिवार बीचको गुटबन्दिका कारण युद्धपछि अस्थायित्व कायम भयो। सन् १८४६मा शासन गरिरहेकी रानीकी सेनानायक जङ्गबहादुर राणालाई पदच्युत गर्ने षडयन्त्रको खुलासा हुनाले कोतपर्व घट्न पुग्यो। हतियारधारी सेना र रानीप्रति वफादार भाइ-भारदारहरूबिच मारकाट चल्नाले देशका सयौं राजखलक, भारदारहरू र रजौटाहरूको हत्या भयो। जङ्गबहादुरले जितेपछि राणा खानदान सुरु गरे र राणा शासन लागु गरे। राजालाई नाममात्रमा सिमित गरियो र प्रधानमन्त्री पदलाई सक्तिशाली र वंशानुगत गरियो। राणाहरू पूर्णनिष्ठाले ब्रिटिसहरूका पक्षमा थिए र ब्रिटिसहरूलाई १८५७को सेपोई रेबेल्योन (प्रथम भारतीय स्वतन्त्रता संग्राम), र पछि दुबै विश्व युद्धहरूमा सगाएका थिए। सन् १९२३मासंयुक्त अधिराज्य र नेपालबिच आधिकारिक रुपमा मित्रताको सम्झौतामा हस्ताक्षर भयो, जसमा नेपालको स्वतन्त्रतालाई संयुक्त अधिराज्यले स्विकार्‍यो ।

१९४० दशकको उत्तरार्धमा लोकतन्त्र-समर्थित आन्दोलनहरूको उदय हुन थाल्यो र राजनैतिक पार्टीहरू राणा शासनको विरुद्धमा उत्रे । जनताको आँखामा छारो हाल्न राणा प्रधानमन्त्री पद्मशम्शेर ले नेपाल सरकारको बैधानिक कानून २००४ लागू गरे। त्यसै ताका चीनले १९५०मा तिब्बत कब्जा गर्‍यो जसका कारण बढ्दो सैनिक गतिविधि टार्न भारतलाई नेपालको स्थायित्व प्रति चाख बढ्न थाल्यो। फलस्वरुप राजा त्रिभूवनलाई भारतले समर्थन गरी १९५१मा सत्ता दिलाए, र नयाँ सरकार निर्माण भयो, जसमा धेरैजसो नेपाली कङ्ग्रेस पार्टिको सहभगिता थियो ।

क्रान्तिको स्वरूप

क्रान्तिको उपलब्धि

प्रजातन्त्रको घोषणा सँगै राणा र कांग्रेस दुवै पक्षको सहभागिता गराई एक मन्त्रिपरिषद्को घोषणा भयो। नेपालको अन्तरिम शासन विधान २००७ जारी गरियो।

त्यसपछि हरेक बर्ष फागुन ७ गते नेपालमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ।

सम्बन्धित लेखहरू

प्रजातन्त्र दिवस

लोकतन्त्र दिवस

गणतन्त्र दिवस

सन्दर्भ सामग्री