"सूर्यमुखी फूल" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: bo:ཉི་མ་མེ་ཏོག​
पङ्क्ति ३५: पङ्क्ति ३५:
[[bg:Слънчоглед]]
[[bg:Слънчоглед]]
[[bn:সূর্যমুখী]]
[[bn:সূর্যমুখী]]
[[bo:ཉི་མ་མེ་ཏོག​]]
[[bo:ཉི་མ་མེ་ཏོག]]
[[br:Tro-heol]]
[[br:Tro-heol]]
[[ca:Gira-sol]]
[[ca:Gira-sol]]

१५:३०, २७ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

Helianthus annuus
सूर्यमुखी फूल
वैज्ञानिक वर्गीकरण
जगत:
(श्रेणीविहीन):
फूल फुल्ने (एन्जिओस्पर्म)
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
उपकुल:
वंश:
वंश:
वैज्ञानिक नाम
Helianthus annuus हेलिएन्थस अ्यान्युअस
L.

सूर्यमुखी फूलको वैज्ञानिक नाम हेलिएन्थस अ्यान्युअस (Helianthus annuus) हो । ठूला-ठूला थुंगा भएको फूल फुल्ने यो वनस्पति अमेरिकाको रैथाने वनस्पति हो । सुर्यमुखी हेलिएन्थस अ्यान्युअस नामक वनस्पतिमा फुल्ने फूलको नाम हो । जता सूर्य छ त्यतै यसले आफ्नो मोहडा फर्काउने भएर यसको नाम नै सूर्यमुखी भएको हो , यसलाई नेपालमातारामण्डल पनि भनिन्छ । यसको मूख्य उपयोग बगैंचा तथा घर सजावटमा हुने गर्दछ भने यसको बिऊ तेलहनको रूपमा प्रयोग गरिन्छ ।

नेपालमा गरिएको सूर्यमुखी फूलको खेति