"गोमन" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को , मा → मा
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (12)
पङ्क्ति १७: पङ्क्ति १७:
| synonyms = ''Coluber naja'' [[Linnaeus]], 1758
''Naja fasciata'' [[Laurenti]], 1768
''Vipera naja'' [[Daudin]], 1803
''Naja tripudians'' [[John Edward Gray|Gray]], 1834
''Naia tripudians'' [[George Albert Boulenger|Boulenger]], 1896
| synonyms = ''Coluber naja'' [[Linnaeus]], 1758
''Naja fasciata'' [[Laurenti]], 1768
''Vipera naja'' [[Daudin]], 1803
''Naja tripudians'' [[John Edward Gray|Gray]], 1834
''Naia tripudians'' [[George Albert Boulenger|Boulenger]], 1896

'''गोमन''' ज्यादै विषालु सर्प हो । यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ । गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ । त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन् । त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन् । यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ । मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ । त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ ।
'''गोमन''' ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन्। यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ। मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ। त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।

अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ । गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून (साइटिस)को सूची नं. २मा राखिएको छ । त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा राखिएको छ ।
अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ। गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून (साइटिस)को सूची नं. २मा राखिएको छ। त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा राखिएको छ।

गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महत्वपूर्ण भूमिका रहेको छ ।
गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महत्वपूर्ण भूमिका रहेको छ।

==सन्दर्भ सामाग्रीहरू==
==सन्दर्भ सामाग्रीहरू==

११:४३, २८ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

गोमन
Naja naja with hood spread open
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
वंश:
प्रजाति:
N. naja
वैज्ञानिक नाम
Naja naja
(Linnaeus, 1758)[१]
पर्याय

Coluber naja Linnaeus, 1758
Naja fasciata Laurenti, 1768
Vipera naja Daudin, 1803
Naja tripudians Gray, 1834
Naia tripudians Boulenger, 1896

गोमन ज्यादै विषालु सर्प हो। यो सर्प नेपालमा तराईको होचो भू-भागदेखि १,६०० मिटर उचाईसम्मको भौगोलिक क्षेत्रमा पाइन्छ। गोमन सर्पको विष, कांचुली, छाला र बोसो परम्परागत औषधि बनाउन प्रयोग हुने गरेको छ। त्यसो त सपेराहरूले यसलाई सर्पको खेल देखाउने मनोरन्जनात्मक क्रियाकलापमा पनि प्रयोग गर्छन्। त्यस्तै वैज्ञानिकहरूले पनि अनुसन्धानका लागि गोमन सर्प प्रयोग गर्ने गर्दछन्। यो सर्प अति नै विषालु हुने भएको हुँदा गाउँ घरमा यसलाई देख्ने बित्तिकै मार्ने गरिन्छ। मानिसले यसलाई सत्रु ठान्दा र विभिन्न प्रयोजनमा उपयोग गर्दा गोमन सर्पको सङ्ख्या घट्दै गएर लोप नै हुने सम्भावना बढ्दै गएको छ। त्यसैले वातावरण, प्राणी र वनस्पतिको संरक्षणका लागि काम गर्ने विश्व संरक्षण सङ्घले यसलाई लोप हुन लागेको घस्रने जनावरको सूचीमा राखेको छ।

अन्तर्राष्टि्य बजारमा समेत गोमनको विष, छाला, काँचुली र बोसोको लुकीछुपी व्यापार हुने गरेको छ। गोमन सर्पलाई अवैध व्यापार नियन्त्रण गर्न बनेको विश्वव्यापी कानून (साइटिस)को सूची नं. २मा राखिएको छ। त्यस्तै गोमन सर्पको संख्या र अवस्थाबारे धेरै अध्ययन हुन नसकेका कारण विश्व संरक्षण सङ्घको खतराको सूचीभित्र पनि पर्याप्त तथ्यांक नभएका प्रजातिको समूहमा राखिएको छ।

गोमन सर्प जति विषालु भए पनि यसको परिस्थितिकीय प्रणाली सन्तुलन राख्नमा महत्वपूर्ण भूमिका रहेको छ।

सन्दर्भ सामाग्रीहरू