"दक्षिणकाली भगवती" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (15)
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
{{Orphan|date=जुन २०११}}
[[File:Dakshinkali Temple Kathmandu Nepal.jpg|rght|thumb|दक्षिणकाली मन्दिर]] '''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो । यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो । यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो । चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ । यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन् ।
[[File:Dakshinkali Temple Kathmandu Nepal.jpg|rght|thumb|दक्षिणकाली मन्दिर]] '''दक्षिणकाली मन्दिर''' राजधानी [[काठमाडौं]]बाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा [[प्रताप मल्ल]]द्वारा निर्माण गरिएको हो। यो [[फर्पिङ]]को मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।
[[File:Dakshinkali Temple Kathmandu.jpg|right|thumb|दक्षिणकाली मन्दिर]]
[[File:Dakshinkali Temple Kathmandu.jpg|right|thumb|दक्षिणकाली मन्दिर]]
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन् ।
यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्।
राजाहरू पनि यहाँ बर्सेनि [[वैशाख]]मा आफ्नो देवाली मनाउन आउँथे । यो शान्त वातावरणमा रमेको छ । त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ । यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन् । मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ ।
राजाहरू पनि यहाँ बर्सेनि [[वैशाख]]मा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ।
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन् । यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ ।
[[दशैं|दसैं]]को [[नवरात्री]]मा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।


एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन् ।
एक किंवदन्तीअनुसार [[नेपाल]]का तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई [[भारत]]बाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन्।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ ।
पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।


[[शक्तिपीठ]]
[[शक्तिपीठ]]

१२:४१, २८ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

दक्षिणकाली मन्दिर

दक्षिणकाली मन्दिर राजधानी काठमाडौंबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको यो मन्दिर दुई नदीको दोभानमा छ। यो मन्दिरमा कालीको मूर्तिबोहक अन्य देवी देवताको मूर्ति पनि छन्।

दक्षिणकाली मन्दिर

यहाँ केवल एक मन्दिरमात्र नभई वनभोजका लागि अत्यन्त रमणीय र मनोरञ्जनात्मक दृष्टिले भरिएको स्थल पनि छन्। राजाहरू पनि यहाँ बर्सेनि वैशाखमा आफ्नो देवाली मनाउन आउँथे। यो शान्त वातावरणमा रमेको छ। त्यहाँ पर्यटन व्यवसाय पनि फस्टाउन सक्छ। यो मन्दिरमा बर्सेनि हजारौं भक्तजन आफ्नो मनोकाङ्क्षा पूरा गर्न आउँछन्। मूलत: दसैंको बेला यहाँ विशेष मेला लाग्छ। दसैंको नवरात्रीमा यहाँ कैयौं भक्तजनहरू हाँस, कुखुरा राँगो, बोकाको बलि दिन्छन्। यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिकोटले धनी छ।

एक किंवदन्तीअनुसार नेपालका तान्त्रिकहरूले आफ्नो तन्त्र मन्त्रद्वारा देवीलाई भारतबाट ल्याई यहाँ मूर्तिका रूपमा स्थापना गरेको हुन्। पहिलेपहिले यो मन्दिरमा देवीकै मुखमा नरिवल फुटाइने गरेकाले देवीका मुखाकृति केही हदसम्म बचेको छ।

शक्तिपीठ