"फेडोरा परियोजना" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: sl:Fedora
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को (5), मा → मा , रुप → रूप (5), हरु → हरू (13), ले → ले , । → ।, removed orphan tag
पङ्क्ति १: पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
{{Wikify|date=जुन २०११}}

{{Orphan|date=जुन २०११}}

[[चित्र:FedoraLogo.svg|thumb|फेडोरा परियोजनाको आधिकारिक छाप]]
[[चित्र:FedoraLogo.svg|thumb|फेडोरा परियोजनाको आधिकारिक छाप]]
'''फेडोरा परियोजना''' "फेडोरा लिनक्स वितरण" र अन्य सफ्टवेयर उत्पादन गर्ने एक समुदाय हो। यो परियोजना '''रेड ह्याट लिनक्स (Red Hat Linux)''' र पुरानो फेडोरा लिनक्स को सेप्टेम्बर २००३ मा भएको सम्मिश्रण वा जोड (merger) को उपज हो। यो परियोजना रेड ह्याट लिनक्सले सञ्चालन गरेको हो। फेडोरा लिनक्स परियोजनाले पुरानो रेड ह्याट लिनक्स वितरण (RHL 8, RHL 9, FC1, FC2) का लागि "एक्सट्राज् (Extras)" प्याकेजहरु बनाएर फेडोरा परियोजनामा गाँसेको हो।
'''फेडोरा परियोजना''' "फेडोरा लिनक्स वितरण" र अन्य सफ्टवेयर उत्पादन गर्ने एक समुदाय हो। यो परियोजना '''रेड ह्याट लिनक्स (Red Hat Linux)''' र पुरानो फेडोरा लिनक्सको सेप्टेम्बर २००३मा भएको सम्मिश्रण वा जोड (merger)को उपज हो। यो परियोजना रेड ह्याट लिनक्सले सञ्चालन गरेको हो। फेडोरा लिनक्स परियोजनाले पुरानो रेड ह्याट लिनक्स वितरण (RHL 8, RHL 9, FC1, FC2) का लागि "एक्सट्राज् (Extras)" प्याकेजहरू बनाएर फेडोरा परियोजनामा गाँसेको हो।

फेडोरा लिनक्स वितरण का लागि रेड ह्याट लिनक्स वितरण को उत्पादन बन्द भएको कारणले लिनक्स प्रयोगकर्ता समुदायमा विवादास्पद स्थिती सृजना भएको थियो। रेड ह्याट ले आफ्नो पूर्व-निर्मित प्रयोगकर्ता समुदायलाई बिचमै छाडि व्यापारिक पक्षलाई मात्र अगाडि बढाउने भन्ने विचारहरु पनि उत्पन्न भएका थियो। अहिले यस विवाद वा अन्योलको अवस्था धेरै हदसम्म समाधान भईसकेको छ, तर पनि कति पय लिनक्स प्रयोगकर्ता अहिले पनि अन्योलमा छन्।
फेडोरा लिनक्स वितरण का लागि रेड ह्याट लिनक्स वितरणको उत्पादन बन्द भएको कारणले लिनक्स प्रयोगकर्ता समुदायमा विवादास्पद स्थिती सृजना भएको थियो। रेड ह्याटले आफ्नो पूर्व-निर्मित प्रयोगकर्ता समुदायलाई बिचमै छाडि व्यापारिक पक्षलाई मात्र अगाडि बढाउने भन्ने विचारहरू पनि उत्पन्न भएका थियो। अहिले यस विवाद वा अन्योलको अवस्था धेरै हदसम्म समाधान भईसकेको छ, तर पनि कति पय लिनक्स प्रयोगकर्ता अहिले पनि अन्योलमा छन्।

= सञ्चालन =
= सञ्चालन =
यो परियोजना कुनै छुट्टै वैधानिक संघ वा संस्था होईन। यस परियोजनाको सञ्चालन एवं कार्यका लागि रेड ह्याट उत्तराधिकारी छ। पाँच रेड ह्याटका कार्यकर्ता तथा चार समुदायका कार्यकर्ता राखेर बनाईएको परियोजना सञ्चालन समितिले परियोजना सञ्चालन निम्ति निर्देशन दिने र कार्य-योजना तयार पार्ने गर्दछ। यसै अनुरूप रेड ह्याटले समितिको एक सभापति पनि नियुक्त गर्दछ जसलाई समितिको निर्णय सम्बन्धि सम्पूर्ण अधिकार हुन्छ। रेड ह्याट को कम्पनिमा उक्त सभापतिले फेडोरा परियोजना नाईके को भूमिका निर्वाह गर्दछ। रेड ह्याटले एक पटक यस परियोजा सञ्चालनका निम्ति एक छुट्टै प्रतिष्ठानको गठन गरेको थियो, तर विभिन्न विषय माथि छलफल गरेपश्चात उक्त प्रतिष्ठान खारेज गरि हाल रहेको सञ्चालन-समिति स्वरूपलाई स्वीकार गर्‍यो।
यो परियोजना कुनै छुट्टै वैधानिक संघ वा संस्था होईन। यस परियोजनाको सञ्चालन एवं कार्यका लागि रेड ह्याट उत्तराधिकारी छ। पाँच रेड ह्याटका कार्यकर्ता तथा चार समुदायका कार्यकर्ता राखेर बनाईएको परियोजना सञ्चालन समितिले परियोजना सञ्चालन निम्ति निर्देशन दिने र कार्य-योजना तयार पार्ने गर्दछ। यसै अनुरूप रेड ह्याटले समितिको एक सभापति पनि नियुक्त गर्दछ जसलाई समितिको निर्णय सम्बन्धि सम्पूर्ण अधिकार हुन्छ। रेड ह्याटको कम्पनिमा उक्त सभापतिले फेडोरा परियोजना नाईकेको भूमिका निर्वाह गर्दछ। रेड ह्याटले एक पटक यस परियोजा सञ्चालनका निम्ति एक छुट्टै प्रतिष्ठानको गठन गरेको थियो, तर विभिन्न विषय माथि छलफल गरेपश्चात उक्त प्रतिष्ठान खारेज गरि हाल रहेको सञ्चालन-समिति स्वरूपलाई स्वीकार गर्‍यो।

यस परियोजनाले सफ्टवेयर लेखक तथा समुदायका सदस्यहरूसँग साझा ई-पत्राचार सूची तथा विकि पृष्ठहरू मार्फत सञ्चार राख्दछ। यस परियोजनाले वार्षिक रुपमा बोस्टनमा शिखर सम्मलेन पनि आयोजना गर्ने गरेको छ। उक्त सम्मेलनलाई फेडोरा प्रयोगकर्ता तथा सफ्टवेयर लेखक सम्मेलन (अङ्ग्रेजीमा Fedora Users and Developers Conference (FUDCon)) भनेर सम्बोधन गरिन्छ। यसका अतिरिक्त पनि जर्मनी, भारत एवं अन्य मुलुकहरुमा पनि विभिन्न सम्मेलनको आयोजना गर्ने गरेको छ यस परियोजनाले।
यस परियोजनाले सफ्टवेयर लेखक तथा समुदायका सदस्यहरूसँग साझा ई-पत्राचार सूची तथा विकि पृष्ठहरू मार्फत सञ्चार राख्दछ। यस परियोजनाले वार्षिक रूपमा बोस्टनमा शिखर सम्मलेन पनि आयोजना गर्ने गरेको छ। उक्त सम्मेलनलाई फेडोरा प्रयोगकर्ता तथा सफ्टवेयर लेखक सम्मेलन (अङ्ग्रेजीमा Fedora Users and Developers Conference (FUDCon)) भनेर सम्बोधन गरिन्छ। यसका अतिरिक्त पनि जर्मनी, भारत एवं अन्य मुलुकहरूमा पनि विभिन्न सम्मेलनको आयोजना गर्ने गरेको छ यस परियोजनाले।

= उप-परियोजनाहरु =
= उप-परियोजनाहरू =
फेडोरा परियोजना अन्तर्गत विभिन्न स-साना उप-परियोजनाहरू छन्। फेब्रुअरी २००७ अनुरुप भएका उप-परियोजनाहरु यस प्रकार छन्:
फेडोरा परियोजना अन्तर्गत विभिन्न स-साना उप-परियोजनाहरू छन्। फेब्रुअरी २००७ अनुरूप भएका उप-परियोजनाहरू यस प्रकार छन्:

* '''फेडोरा कोर (Fedora Core)''': फेडोरा लिनक्स वितरणमा भएका सम्पूर्ण प्याकेजहरु सम्बन्धि कार्य यस उप-परियोजनाले गर्दछ ।
* '''फेडोरा कोर (Fedora Core)''': फेडोरा लिनक्स वितरणमा भएका सम्पूर्ण प्याकेजहरू सम्बन्धि कार्य यस उप-परियोजनाले गर्दछ।
* '''फेडोरा ऐक्सट्राज् (Fedora Extras)''': फेडोरा प्याकेजकोष (Repository) बाट वितरण हुने प्याकेजहरु संभार एवं देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।
* '''फेडोरा ऐक्सट्राज् (Fedora Extras)''': फेडोरा प्याकेजकोष (Repository) बाट वितरण हुने प्याकेजहरू संभार एवं देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।
* '''फेडोरा लेख्यपरिणाम (Fedora Documentation)''': फेडोरा लिनक्स वितरणका साथै प्रदान गरिने सहायता पुस्तिका, लेख तथा अन्य सहयोग सामग्रीको संपादन एवं सृजना यस परियोजनाले गर्दछ।
* '''फेडोरा लेख्यपरिणाम (Fedora Documentation)''': फेडोरा लिनक्स वितरणका साथै प्रदान गरिने सहायता पुस्तिका, लेख तथा अन्य सहयोग सामग्रीको संपादन एवं सृजना यस परियोजनाले गर्दछ।
* '''फेडोरा अनुवाद (Fedora Translation)''': यस उप-परियोजनाले फेडोरा परियोजनासँग सम्बन्धित वेब-साईट, लेख, सफ्टवेयरलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्दछ।
* '''फेडोरा अनुवाद (Fedora Translation)''': यस उप-परियोजनाले फेडोरा परियोजनासँग सम्बन्धित वेब-साईट, लेख, सफ्टवेयरलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्दछ।
* '''फेडोरा मार्केटिङ्ग (Fedora Marketing)''': फेडोरा लिनक्स वितरण प्रयोगकर्ता तथा सफ्टवेयर लेखकका संख्यामा बृद्धि गर्ने गराउने।
* '''फेडोरा मार्केटिङ्ग (Fedora Marketing)''': फेडोरा लिनक्स वितरण प्रयोगकर्ता तथा सफ्टवेयर लेखकका संख्यामा बृद्धि गर्ने गराउने।
* '''फेडोरा राजदूत (Fedora Ambassadors)''': यस उप-परियोजनाले विभिन्न कार्यक्रममा फेडोरा परियोजनाको प्रतिनिधित्व गर्दछ।
* '''फेडोरा राजदूत (Fedora Ambassadors)''': यस उप-परियोजनाले विभिन्न कार्यक्रममा फेडोरा परियोजनाको प्रतिनिधित्व गर्दछ।
* '''फेडोरा कलाकृति (Fedora Artwork)''': यस परियोजनाले फेडोरा लिनक्स वितरण, परियोजनाको वेब-साईट, लेख एवं अन्य सामग्रीमा सुन्दर एवं मनमोहक रुप दिने कार्य गर्दछ।
* '''फेडोरा कलाकृति (Fedora Artwork)''': यस परियोजनाले फेडोरा लिनक्स वितरण, परियोजनाको वेब-साईट, लेख एवं अन्य सामग्रीमा सुन्दर एवं मनमोहक रूप दिने कार्य गर्दछ।
* '''फेडोरा ईन्फ्रास्ट्रक्चर (Fedora Infrastructure)''': फेडोरा परियोजना सञ्चालन गर्नका निम्ति जरुरी सेवा जस्तै साझा ई-पत्राचार लिस्ट, वेब-साईट, प्याकेज कोष ईत्यादि देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।

* '''फेडोरा प्रत्यक्ष सिडी उपकरण (Fedora Live CD Tools)''': यस उप-परियोजनाले सीडी (CD) एवं डीभीडी (DVD) बाट फेडोरा लिनक्स शुरु एवं सञ्चालन गर्नका निम्ति विभिन्न उपकरण तथा प्रविधि सम्बन्धि कार्य गर्दछ।

पङ्क्ति २८: पङ्क्ति २६:

= विशेष रूचि समूह (Special Interest Groups (SIGs)) =
= विशेष रूचि समूह (Special Interest Groups (SIGs)) =
विभिन्न उप-परियोजनाहरुको अतिरिक्त पनि फेडोरा परियोजनामा थुप्रै विशेष रुचि समूहहरु छन्। ती समूहहरुसँग फेडोरा परियोजना अन्तर्गत उप-परियोजनाको हैसियतसम्म पुग्ने पूर्वाधारहरु छैन। फेब्रुअरी २००७ का अनुरुप निम्न प्रकारका विशेष रुचि समूह फेडोरा परियोजनासँग सम्बन्धित छनः
विभिन्न उप-परियोजनाहरूको अतिरिक्त पनि फेडोरा परियोजनामा थुप्रै विशेष रुचि समूहहरू छन्। ती समूहहरूसँग फेडोरा परियोजना अन्तर्गत उप-परियोजनाको हैसियतसम्म पुग्ने पूर्वाधारहरू छैन। फेब्रुअरी २००७ का अनुरूप निम्न प्रकारका विशेष रुचि समूह फेडोरा परियोजनासँग सम्बन्धित छनः

* '''फेडोरा प्रयोगात्मकता (Fedora Usability)''': यस विशेष रुचि समूहले फेडोरा डेक्सटपलाई प्रयोगकर्ताहरुका लागि सुलभ, सजिलो एवं उत्पादनशिल बनाउने कार्य गर्दछ।
* '''फेडोरा प्रयोगात्मकता (Fedora Usability)''': यस विशेष रुचि समूहले फेडोरा डेक्सटपलाई प्रयोगकर्ताहरूका लागि सुलभ, सजिलो एवं उत्पादनशिल बनाउने कार्य गर्दछ।
* '''फेडोरा शिक्षा (Fedora Education)''': यस विशेष रुचि समूहको कार्य शिक्षा क्षेत्रमा फेडोरा लिनक्सलाई समावेश गरि विद्यार्थी तथा शिक्षक वर्गलाई फेडोरा लिनक्स वितरणसँग साक्षात्कार गराउनु हो।
* '''फेडोरा शिक्षा (Fedora Education)''': यस विशेष रुचि समूहको कार्य शिक्षा क्षेत्रमा फेडोरा लिनक्सलाई समावेश गरि विद्यार्थी तथा शिक्षक वर्गलाई फेडोरा लिनक्स वितरणसँग साक्षात्कार गराउनु हो।
* '''फेडोरा मुद्रण (Fedora Printing)''': फेडोरा लिनक्स वितरणमा मुद्रण कार्यलाई सहज एवं उत्पादनशिल बनाउनतिर यो विशेष रुचि समूह तत्पर छ।
* '''फेडोरा मुद्रण (Fedora Printing)''': फेडोरा लिनक्स वितरणमा मुद्रण कार्यलाई सहज एवं उत्पादनशिल बनाउनतिर यो विशेष रुचि समूह तत्पर छ।
* '''फेडोरा छायाङ्कन (Fedora Rendering)''': ओपन जी एल (Open GL), कायरो (Cairo) जस्ता प्रविधिको प्रयोग गरेर सुलभ र रमाइलो प्रयोगकर्ता अनुभव प्रदान गर्नतिर यो विशेष रुचि समूह तत्पर छ।
* '''फेडोरा छायाङ्कन (Fedora Rendering)''': ओपन जी एल (Open GL), कायरो (Cairo) जस्ता प्रविधिको प्रयोग गरेर सुलभ र रमाइलो प्रयोगकर्ता अनुभव प्रदान गर्नतिर यो विशेष रुचि समूह तत्पर छ।
* '''फेडोरा बग संशोधन (Fedora Bug Triage)''': यो विशेष समूह फेडोरा लिनक्स वितरणमा भएका विभिन्न सफ्टवेयर निहित गल्ती (Bug) हरूको पहिचान गरि उक्त गल्तिहरूको संशोधन एवं समाधान गर्न अग्रसर छ।
* '''फेडोरा बग संशोधन (Fedora Bug Triage)''': यो विशेष समूह फेडोरा लिनक्स वितरणमा भएका विभिन्न सफ्टवेयर निहित गल्ती (Bug) हरूको पहिचान गरि उक्त गल्तिहरूको संशोधन एवं समाधान गर्न अग्रसर छ।
* '''स्टेटलेस लिनक्स (Stateless Linux)''': अपरेटिङ सिस्टम स्तरको प्रयोगमा फेडोरा कम्प्युटरहरुलाई पुनः स्थापित गर्न सक्ने संयन्त्रको रुपमा फेडोरा लिनक्स वितरणलाई स्थापित गर्ने कार्यमा यो विशेष रुचि समूह अग्रसर छ।
* '''स्टेटलेस लिनक्स (Stateless Linux)''': अपरेटिङ सिस्टम स्तरको प्रयोगमा फेडोरा कम्प्युटरहरूलाई पुनः स्थापित गर्न सक्ने संयन्त्रको रूपमा फेडोरा लिनक्स वितरणलाई स्थापित गर्ने कार्यमा यो विशेष रुचि समूह अग्रसर छ।
* '''फेडोरा ऐक्सट्राज (Fedora Extras)''' उप-परियोजना अन्तर्गत खेल, VoIP, वैज्ञानिक तथा प्राविधिक उपकरण, संगित आदि का लागि सफ्टवेयर लेखन कार्यमा केन्द्रित थुप्रै विशेष रुचि समूहहरू छन्।
* '''फेडोरा ऐक्सट्राज (Fedora Extras)''' उप-परियोजना अन्तर्गत खेल, VoIP, वैज्ञानिक तथा प्राविधिक उपकरण, संगित आदि का लागि सफ्टवेयर लेखन कार्यमा केन्द्रित थुप्रै विशेष रुचि समूहहरू छन्।

पङ्क्ति ४८: पङ्क्ति ४६:
[[af:Fedora]]
[[af:Fedora]]
[[ar:فيدورا (نظام تشغيل)]]
[[ar:فيدورا (نظام تشغيل)]]
[[bg:Fedora]]
[[bn:ফেডোরা (লিনাক্স ডিস্ট্রিবিউশন)]]
[[bn:ফেডোরা (লিনাক্স ডিস্ট্রিবিউশন)]]
[[br:Fedora (Linux)]]
[[bg:Fedora]]
[[bs:Fedora Core]]
[[bs:Fedora Core]]
[[br:Fedora (Linux)]]
[[ca:Fedora Core]]
[[ca:Fedora Core]]
[[cs:Fedora]]
[[cs:Fedora]]
[[da:Fedora (Linux-distribution)]]
[[da:Fedora (Linux-distribution)]]
[[de:Fedora (Linux-Distribution)]]
[[de:Fedora (Linux-Distribution)]]
[[et:Fedora]]
[[el:Fedora]]
[[el:Fedora]]
[[en:Fedora (operating system)]]
[[en:Fedora (operating system)]]
[[es:Fedora (distribución Linux)]]
[[eo:Fedora]]
[[eo:Fedora]]
[[es:Fedora (distribución Linux)]]
[[et:Fedora]]
[[eu:Fedora]]
[[eu:Fedora]]
[[fa:فدورا (سیستم عامل)]]
[[fa:فدورا (سیستم عامل)]]
[[fi:Fedora (käyttöjärjestelmä)]]
[[fr:Fedora (Linux)]]
[[fr:Fedora (Linux)]]
[[gl:Fedora Core]]
[[gl:Fedora Core]]
[[he:פדורה (הפצת לינוקס)]]
[[ko:페도라 (운영 체제)]]
[[hr:Fedora Core]]
[[hr:Fedora Core]]
[[hu:Fedora]]
[[ilo:Fedora Core]]
[[id:Fedora]]
[[id:Fedora]]
[[ilo:Fedora Core]]
[[it:Fedora (informatica)]]
[[it:Fedora (informatica)]]
[[he:פדורה (הפצת לינוקס)]]
[[ja:Fedora]]
[[ka:Fedora]]
[[kn:ಫೆಡೋರಾ (ಲೈನಕ್ಸ್ ಡಿಸ್ಟ್ರೀಬ್ಯುಶನ್)]]
[[kn:ಫೆಡೋರಾ (ಲೈನಕ್ಸ್ ಡಿಸ್ಟ್ರೀಬ್ಯುಶನ್)]]
[[ka:Fedora]]
[[ko:페도라 (운영 체제)]]
[[lt:Fedora]]
[[lv:Fedora]]
[[lv:Fedora]]
[[lt:Fedora]]
[[hu:Fedora]]
[[mk:Fedora (Linux дистрибуција)]]
[[mk:Fedora (Linux дистрибуција)]]
[[ml:ഫെഡോറ (ഓപ്പറേറ്റിങ്ങ് സിസ്റ്റം)]]
[[ml:ഫെഡോറ (ഓപ്പറേറ്റിങ്ങ് സിസ്റ്റം)]]
पङ्क्ति ८४: पङ्क्ति ८०:
[[my:ဖီဒိုရာ လင်းနပ်စ်]]
[[my:ဖီဒိုရာ လင်းနပ်စ်]]
[[nl:Fedora]]
[[nl:Fedora]]
[[ja:Fedora]]
[[no:Fedora (Linux)]]
[[no:Fedora (Linux)]]
[[or:ଫେଡ଼ୋରା (ଅପରେଟିଙ୍ଗ ସିଷ୍ଟମ)]]
[[or:ଫେଡ଼ୋରା (ଅପରେଟିଙ୍ଗ ସିଷ୍ଟମ)]]
[[uz:Fedora Core]]
[[pl:Fedora (dystrybucja Linuksa)]]
[[pl:Fedora (dystrybucja Linuksa)]]
[[pt:Fedora Linux]]
[[pt:Fedora Linux]]
[[ro:Fedora (distribuție Linux)]]
[[ro:Fedora (distribuție Linux)]]
[[ru:Fedora]]
[[ru:Fedora]]
[[sq:Fedora OS]]
[[simple:Fedora (operating system)]]
[[simple:Fedora (operating system)]]
[[sk:Fedora]]
[[sk:Fedora]]
[[sl:Fedora]]
[[sl:Fedora]]
[[sq:Fedora OS]]
[[sr:Fedora Core]]
[[sr:Fedora Core]]
[[fi:Fedora (käyttöjärjestelmä)]]
[[sv:Fedora (linuxdistribution)]]
[[sv:Fedora (linuxdistribution)]]
[[ta:ஃபெடோரா]]
[[ta:ஃபெடோரா]]
पङ्क्ति १०१: पङ्क्ति १००:
[[tr:Fedora (işletim sistemi)]]
[[tr:Fedora (işletim sistemi)]]
[[uk:Fedora]]
[[uk:Fedora]]
[[uz:Fedora Core]]
[[vi:Fedora Core]]
[[vi:Fedora Core]]
[[zh:Fedora]]
[[zh:Fedora]]

१२:४९, २८ मार्च २०१२ जस्तै गरी पुनरावलोकन

चित्र:FedoraLogo.svg
फेडोरा परियोजनाको आधिकारिक छाप

फेडोरा परियोजना "फेडोरा लिनक्स वितरण" र अन्य सफ्टवेयर उत्पादन गर्ने एक समुदाय हो। यो परियोजना रेड ह्याट लिनक्स (Red Hat Linux) र पुरानो फेडोरा लिनक्सको सेप्टेम्बर २००३मा भएको सम्मिश्रण वा जोड (merger)को उपज हो। यो परियोजना रेड ह्याट लिनक्सले सञ्चालन गरेको हो। फेडोरा लिनक्स परियोजनाले पुरानो रेड ह्याट लिनक्स वितरण (RHL 8, RHL 9, FC1, FC2) का लागि "एक्सट्राज् (Extras)" प्याकेजहरू बनाएर फेडोरा परियोजनामा गाँसेको हो।

फेडोरा लिनक्स वितरण का लागि रेड ह्याट लिनक्स वितरणको उत्पादन बन्द भएको कारणले लिनक्स प्रयोगकर्ता समुदायमा विवादास्पद स्थिती सृजना भएको थियो। रेड ह्याटले आफ्नो पूर्व-निर्मित प्रयोगकर्ता समुदायलाई बिचमै छाडि व्यापारिक पक्षलाई मात्र अगाडि बढाउने भन्ने विचारहरू पनि उत्पन्न भएका थियो। अहिले यस विवाद वा अन्योलको अवस्था धेरै हदसम्म समाधान भईसकेको छ, तर पनि कति पय लिनक्स प्रयोगकर्ता अहिले पनि अन्योलमा छन्।

सञ्चालन

यो परियोजना कुनै छुट्टै वैधानिक संघ वा संस्था होईन। यस परियोजनाको सञ्चालन एवं कार्यका लागि रेड ह्याट उत्तराधिकारी छ। पाँच रेड ह्याटका कार्यकर्ता तथा चार समुदायका कार्यकर्ता राखेर बनाईएको परियोजना सञ्चालन समितिले परियोजना सञ्चालन निम्ति निर्देशन दिने र कार्य-योजना तयार पार्ने गर्दछ। यसै अनुरूप रेड ह्याटले समितिको एक सभापति पनि नियुक्त गर्दछ जसलाई समितिको निर्णय सम्बन्धि सम्पूर्ण अधिकार हुन्छ। रेड ह्याटको कम्पनिमा उक्त सभापतिले फेडोरा परियोजना नाईकेको भूमिका निर्वाह गर्दछ। रेड ह्याटले एक पटक यस परियोजा सञ्चालनका निम्ति एक छुट्टै प्रतिष्ठानको गठन गरेको थियो, तर विभिन्न विषय माथि छलफल गरेपश्चात उक्त प्रतिष्ठान खारेज गरि हाल रहेको सञ्चालन-समिति स्वरूपलाई स्वीकार गर्‍यो।

यस परियोजनाले सफ्टवेयर लेखक तथा समुदायका सदस्यहरूसँग साझा ई-पत्राचार सूची तथा विकि पृष्ठहरू मार्फत सञ्चार राख्दछ। यस परियोजनाले वार्षिक रूपमा बोस्टनमा शिखर सम्मलेन पनि आयोजना गर्ने गरेको छ। उक्त सम्मेलनलाई फेडोरा प्रयोगकर्ता तथा सफ्टवेयर लेखक सम्मेलन (अङ्ग्रेजीमा Fedora Users and Developers Conference (FUDCon)) भनेर सम्बोधन गरिन्छ। यसका अतिरिक्त पनि जर्मनी, भारत एवं अन्य मुलुकहरूमा पनि विभिन्न सम्मेलनको आयोजना गर्ने गरेको छ यस परियोजनाले।

उप-परियोजनाहरू

फेडोरा परियोजना अन्तर्गत विभिन्न स-साना उप-परियोजनाहरू छन्। फेब्रुअरी २००७ अनुरूप भएका उप-परियोजनाहरू यस प्रकार छन्:

  • फेडोरा कोर (Fedora Core): फेडोरा लिनक्स वितरणमा भएका सम्पूर्ण प्याकेजहरू सम्बन्धि कार्य यस उप-परियोजनाले गर्दछ।
  • फेडोरा ऐक्सट्राज् (Fedora Extras): फेडोरा प्याकेजकोष (Repository) बाट वितरण हुने प्याकेजहरू संभार एवं देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।
  • फेडोरा लेख्यपरिणाम (Fedora Documentation): फेडोरा लिनक्स वितरणका साथै प्रदान गरिने सहायता पुस्तिका, लेख तथा अन्य सहयोग सामग्रीको संपादन एवं सृजना यस परियोजनाले गर्दछ।
  • फेडोरा अनुवाद (Fedora Translation): यस उप-परियोजनाले फेडोरा परियोजनासँग सम्बन्धित वेब-साईट, लेख, सफ्टवेयरलाई विभिन्न भाषामा अनुवाद गर्ने कार्य गर्दछ।
  • फेडोरा मार्केटिङ्ग (Fedora Marketing): फेडोरा लिनक्स वितरण प्रयोगकर्ता तथा सफ्टवेयर लेखकका संख्यामा बृद्धि गर्ने गराउने।
  • फेडोरा राजदूत (Fedora Ambassadors): यस उप-परियोजनाले विभिन्न कार्यक्रममा फेडोरा परियोजनाको प्रतिनिधित्व गर्दछ।
  • फेडोरा कलाकृति (Fedora Artwork): यस परियोजनाले फेडोरा लिनक्स वितरण, परियोजनाको वेब-साईट, लेख एवं अन्य सामग्रीमा सुन्दर एवं मनमोहक रूप दिने कार्य गर्दछ।
  • फेडोरा ईन्फ्रास्ट्रक्चर (Fedora Infrastructure): फेडोरा परियोजना सञ्चालन गर्नका निम्ति जरुरी सेवा जस्तै साझा ई-पत्राचार लिस्ट, वेब-साईट, प्याकेज कोष ईत्यादि देखरेख गर्ने कार्य यस उप-परियोजनाले गर्दछ।
  • फेडोरा प्रत्यक्ष सिडी उपकरण (Fedora Live CD Tools): यस उप-परियोजनाले सीडी (CD) एवं डीभीडी (DVD) बाट फेडोरा लिनक्स शुरु एवं सञ्चालन गर्नका निम्ति विभिन्न उपकरण तथा प्रविधि सम्बन्धि कार्य गर्दछ।
  • फेडोरा वितरण (Fedora Distribution): यस उप-परियोजनाले विभिन्न भौतिक सामग्रिमा फेडोरा लिनक्स वितरण उपलब्ध गराउने कार्य गर्दछ।

विशेष रूचि समूह (Special Interest Groups (SIGs))

विभिन्न उप-परियोजनाहरूको अतिरिक्त पनि फेडोरा परियोजनामा थुप्रै विशेष रुचि समूहहरू छन्। ती समूहहरूसँग फेडोरा परियोजना अन्तर्गत उप-परियोजनाको हैसियतसम्म पुग्ने पूर्वाधारहरू छैन। फेब्रुअरी २००७ का अनुरूप निम्न प्रकारका विशेष रुचि समूह फेडोरा परियोजनासँग सम्बन्धित छनः

  • फेडोरा प्रयोगात्मकता (Fedora Usability): यस विशेष रुचि समूहले फेडोरा डेक्सटपलाई प्रयोगकर्ताहरूका लागि सुलभ, सजिलो एवं उत्पादनशिल बनाउने कार्य गर्दछ।
  • फेडोरा शिक्षा (Fedora Education): यस विशेष रुचि समूहको कार्य शिक्षा क्षेत्रमा फेडोरा लिनक्सलाई समावेश गरि विद्यार्थी तथा शिक्षक वर्गलाई फेडोरा लिनक्स वितरणसँग साक्षात्कार गराउनु हो।
  • फेडोरा मुद्रण (Fedora Printing): फेडोरा लिनक्स वितरणमा मुद्रण कार्यलाई सहज एवं उत्पादनशिल बनाउनतिर यो विशेष रुचि समूह तत्पर छ।
  • फेडोरा छायाङ्कन (Fedora Rendering): ओपन जी एल (Open GL), कायरो (Cairo) जस्ता प्रविधिको प्रयोग गरेर सुलभ र रमाइलो प्रयोगकर्ता अनुभव प्रदान गर्नतिर यो विशेष रुचि समूह तत्पर छ।
  • फेडोरा बग संशोधन (Fedora Bug Triage): यो विशेष समूह फेडोरा लिनक्स वितरणमा भएका विभिन्न सफ्टवेयर निहित गल्ती (Bug) हरूको पहिचान गरि उक्त गल्तिहरूको संशोधन एवं समाधान गर्न अग्रसर छ।
  • स्टेटलेस लिनक्स (Stateless Linux): अपरेटिङ सिस्टम स्तरको प्रयोगमा फेडोरा कम्प्युटरहरूलाई पुनः स्थापित गर्न सक्ने संयन्त्रको रूपमा फेडोरा लिनक्स वितरणलाई स्थापित गर्ने कार्यमा यो विशेष रुचि समूह अग्रसर छ।
  • फेडोरा ऐक्सट्राज (Fedora Extras) उप-परियोजना अन्तर्गत खेल, VoIP, वैज्ञानिक तथा प्राविधिक उपकरण, संगित आदि का लागि सफ्टवेयर लेखन कार्यमा केन्द्रित थुप्रै विशेष रुचि समूहहरू छन्।

बाह्य पृष्ठ

श्रोत