"रणोद्दीपसिंह कुँवर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: it:Ranaodhip Singh Bahadur Rana
सा स्वचालित हिज्जे सम्पादन, replaced: को → को
पङ्क्ति १: पङ्क्ति १:
रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२)
रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२)
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३ को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[बीर शम्शेर]] नेपालका प्रधानमन्त्री बने।
राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। [[जंगबहादुर राणा]]को निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा [[बीर शम्शेर]] नेपालका प्रधानमन्त्री बने।


{{नेपालका प्रधानमन्त्रीहरू}}
{{नेपालका प्रधानमन्त्रीहरू}}

१३:०७, ५ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

रणोद्धीप सिंह बहादुर राणा (१९३३-१९४२) राणा शासनका दोस्रो श्री ३ महाराजको रूपमा रणोद्धिप सिंह नेपालको प्रधानमन्त्री बनेका थिए। जंगबहादुर राणाको निधन पश्चात् जंगबहादुरले नै राखिदिएको थिति अनुसार यिनी श्री ३को पदमा विराजमान भए। तर पछि यिनी आफ्नै भाई/भतिजाहरूबाट षड्यन्त्रपूर्वक मारिए। यिनीपछि यिनका भतिजा बीर शम्शेर नेपालका प्रधानमन्त्री बने।