"फ्रान्सेली भाषा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा स्वचालित हिज्जे सम्पादन, replaced: । → । (3)
सा r2.7.2) (रोबोट ले थप्दै: zu:IsiFulentshi
पङ्क्ति २१५: पङ्क्ति २१५:
[[zh-min-nan:Hoat-gí]]
[[zh-min-nan:Hoat-gí]]
[[zh-yue:法國話]]
[[zh-yue:法國話]]
[[zu:IsiFulentshi]]

२२:४९, १६ अप्रिल २०१२ जस्तै गरी पुनरावलोकन

फ्रान्सेली भाषा (फ्रान्सेली :- français फ्राँसे) विश्वको ६.५ - ११ करोड जनाको मातृभाषा हो। त्यसको उत्पत्ति फ्रान्समा थियो, तर अरू युरोपेली देश र आफ्रिकाको धेरै देशमा पनि बोलिन्छ।

संयुक्त राष्ट्रसङ्घको अधिकृत भाषा मध्ये एक हो।

विश्वको फ्रान्सेली भाषा बोल्ने देश