"अभियन्ता" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: रुप → रूप, हरु → हरू
सा r2.7.1) (रोबोट ले थप्दै: arc:ܡܚܪܐ
पङ्क्ति १२: पङ्क्ति १२:


[[ar:مهندس]]
[[ar:مهندس]]
[[arc:ܡܚܪܐ]]
[[az:Mühəndislik]]
[[az:Mühəndislik]]
[[be:Інжынер]]
[[be:Інжынер]]

१२:१७, ९ मे २०१२ जस्तै गरी पुनरावलोकन


अभियान्त्रिकीका धेरै शाखाका अभियन्ताहरूको सामूहिक प्रयासले संचालित टर्बाइन्

अभियन्ता जसलाई अङ्ग्रेजीमा इन्जिनियर (Engineer) भनिन्छ| व्यवहारिक रूपमा विज्ञानको प्रयोग गरी विभिन्न प्रकारका उपकरण अथवा प्रौद्योगिकीमा कार्य गर्ने व्यक्तिलाई अभियन्ता भनिन्छ

वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ