"भुवनेश्वर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: zh:布巴内什瓦尔
सा r2.7.2) (रोबोट ले थप्दै: gu:ભુવનેશ્વર
पङ्क्ति ४६: पङ्क्ति ४६:
[[fi:Bhubaneswar]]
[[fi:Bhubaneswar]]
[[fr:Bhubaneswar]]
[[fr:Bhubaneswar]]
[[gu:ભુવનેશ્વર]]
[[he:בובנשוואר]]
[[he:בובנשוואר]]
[[hi:भुवनेश्वर]]
[[hi:भुवनेश्वर]]

१८:४५, ८ जुन २०१२ जस्तै गरी पुनरावलोकन

भुवनेश्वर

भुवनेश्वर About this sound उच्चारण उडिसाको राजधानी हो। यसको निकट कोणार्कमा विश्व प्रसिद्ध सूर्य मन्दिर स्थित छ।भुवनेश्‍वर भारतको पूर्वमा स्थित उडिसाको राजधानी हो। प्राचीन कालमा यसलाई कलिंग र उत्कल नामले जानिन्थ्यो। यो राज्य साह्रै सुन्दर राज्य हो। यहांको प्राकृतिक सुंदरता बर्णन गर्न गाह्रो छ। भुवनेश्वरको इतिहासमा अलग्गै महत्‍वपूर्ण स्‍थान छ, तेस्रो शताब्‍दी ईसा पूर्वमा यहाँ प्रसिद्ध कलिंग युद्ध भएको थियो। यसै युद्धका परिणामले सम्राट अशोक एक लड़ाकू योद्धाबाट प्रसिद्ध बौद्ध अनुयायी बनेकाथिए।