"माल्दिभ्स" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: gag:Maldivler
सा r2.7.2) (रोबोट ले थप्दै: ps:مالديپ
पङ्क्ति १९५: पङ्क्ति १९५:
[[pms:Maldive]]
[[pms:Maldive]]
[[pnb:مالدیپ]]
[[pnb:مالدیپ]]
[[ps:مالديپ]]
[[pt:Maldivas]]
[[pt:Maldivas]]
[[qu:Maldiwakuna]]
[[qu:Maldiwakuna]]

०२:३१, १० जुन २०१२ जस्तै गरी पुनरावलोकन

गणतन्त्र मालदिभ्स
ދިވެހިރާއްޖޭގެ ޖުމްހޫރިއްޔާ
(Dhivehi Raajjeyge Jumhooriyya)
मालदिभ्सको झन्डा
झन्डा
मालदिभ्सको Emblem
Emblem
राष्ट्रिय गान: Gaumii salaam
"National Salute"
राजधानीMalé ४°१०′३०.६५″उ॰ ७३°३०′३८.१४″पू॰ / ४.१७५१८०६°N ७३.५१०५९४४°E / 4.1751806; 73.5105944
आधिकारिक भाषाहरूDhivehi
जातिगत समूहहरू
≈100% Dhivehis[१][२][३] (excluding foreigners)
रैथाने(हरू)Maldivian
सरकारPresidential republic
• President
Mohammed Waheed Hassan Manik
Mohamed Waheeduddeen (pending confirmation from Majlis)
• Speaker
Abdulla Shahid
• Chief Justice
Ahmed Faiz
Independence
• from United Kingdom
26 July 1965
07 August 2008
क्षेत्रफल
• जम्मा
२९८ किमी (११५ वर्ग माइल) (206th)
• पानी (%)
≈100% (land negligible)
जनसङ्ख्या
• January 2012 अनुमानित
328,536 [४] (175th)
• घनत्व
१,१०२.५ /किमी2 (२,८५५.५ /वर्ग माइल) (11th)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)2015 लगत
• जम्मा
$2.931 billion[५]
• प्रति व्यक्ति
$9,005[५] (87th)
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)2011 लगत
• जम्मा
$2.062 billion[५]
• प्रति व्यक्ति
$6,336[५]
मानव विकास सूचकाङ्क (2011)ह्रास 0.661[६]
त्रुटि: अमान्य एचडिआई मान · 109th
मुद्राMaldivian Rufiyaa (MVR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+5
मिति ढाँचाdd/mm/yy
सडक प्रयोगleft
टेलिफोन कोड960
इन्टरनेट डोमेन.mv

मालदीभ भारतीय उप-महाद्वीप नजीक हिन्द महासागरमा स्थित एक देश हो। मालदीभ दक्षिण एशियाको राजनैतिक र आर्थिक सहयोग मंच सार्कको सबै भन्दा सानो सदस्य हो। यसको राजधानी माले हो। मालदीभको अर्थव्यवस्था मुख्य रूपबाट पर्यटनमाछा ब्यवसायमा आधारित छ र यसको गिनती सबै भन्दा गरीब[स्रोत नखुलेको]देशहरू मध्य हुन्छ। वर्ष २००८मा राष्ट्रपति पदको लागि पहिलो चोटी भाको बहु दलीय लोकतांत्रिक चुनावमा मोहमेद नासिरले विजय हासिल गरि मामून अब्दुल गय्यूमको तीस वर्षको वर्चस्वलाई तोड्यो।

नाम

मालदिभ, वस्तुत: संस्कृतको 'मालद्वीप' हो। नामबाटनै थाह हुन्छ कि यो द्वीपहरूको देश हो। श्रीलंकाको प्राचीन इतिहास-ग्रन्थ महावंशमा एक द्वीपको नाम पालिमा 'महिलदिव' छ, जसको अर्थ 'महिलाहरूको द्वीप' हो।

केहि विद्वानहरूको मत छ कि 'मालदिभ' शब्द मालाद्वीप बाट निकलेको छ जसको अर्थ हुन्छ - 'द्वीपहरूको माला'।

भाषा

धिवेही (Dhivehi) मालदीवको राष्ट्र भाषा हो जुन जनसामान्यको भाषा पनि हो।

सन्दर्भ सूची

  1. David Levinson (१९४७), Ethnic groups worldwide: a ready reference handbook, Oryx Publishers, आइएसबिएन 978-1-57356-019-1, अन्तिम पहुँच १ फेब्रुअरी २०११ 
  2. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Maloney, Clarence
  3. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named r1
  4. "CIA Factbook" 
  5. ५.० ५.१ ५.२ ५.३ "Maldives", International Monetary Fund, अन्तिम पहुँच २१ अप्रिल २०११ 
  6. Human development statistical annex. undp.org (2011)

ढाँचा:एशिया