"जगदम्बा कुमारीदेवी राणा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
कुनै सम्पादन सारांश छैन
शुरुवात्
पङ्क्ति १: पङ्क्ति १:
जगदम्बा कुमारीदेवी राणालाई रानी जगदम्बा भनेर पनि चिनिन्छ।
वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा
==जन्म==
रानी जगदम्बाकुमारीको जन्म भएको थियो । उनको विवाह लेफि्टनेन्ट जर्नेल
वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो ।
मदनशमशेर जबरासँग भएको थियो । वि.सं. २०१० म मदनशमशेरको बनारसमा निधन भयो
==जीवन==
। त्यसपछि रानी जगदम्बाले वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन
उनी लेफ्टिनेन्ट जर्नेल [[मदनशमशेर जबरा]]की पत्नी हुन्।
मेमोरियल गल्र्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना गरी २६
==योगदान==
रोपनी जग्गामा, दुइवटा भवन र नगद पाँच लाख रुपैयाँ दिनुभयो । वि.सं. २०१२
*वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
मा मदन पुरस्कार गुठीको स्थापना, वि.सं. २०१३ मा [[मदन पुरस्कार पुस्तकालय]]
*वि.सं. २०१२ मा [[मदन पुरस्कार]] गुठीको स्थापना
स्थापना गर्न नगद तथा जिन्सी अनुदान, २०१६ साल कलकत्ताको मेडिकल कलेजहरूमा
*वि.सं. २०१३ मा [[मदन पुरस्कार पुस्तकालय]] स्थापना
अनुदान दिई दुई नेपाली सिटको व्यवस्था र सोको संचालन कार्य मदन पुरस्कार
गुठीको जिम्मामा छ । २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र
*२०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान
उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् ।उनका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]] स्थापना गरेको छ।
स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई
अनुदान, अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय,
सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा श्री रानी जगदम्बाकुमारीको योगदान
रहेको पाइन्छ । उहाँका नाममा मदन पुरस्कार गुठीले [[जगदम्बाश्री पुरस्कार]]
स्थापना गरेको छ र वर्षेनि प्रदान गर्दै आएको छ ।

[[category:जीवनी]]

[[category:मृत नेपालीहरू]]

१३:५२, २६ मे २००८ जस्तै गरी पुनरावलोकन

जगदम्बा कुमारीदेवी राणालाई रानी जगदम्बा भनेर पनि चिनिन्छ।

जन्म

वि.सं. १९७५ साल साउन गुरुपूर्णिमाका दिन भारतको उत्तर प्रदेश बलरामपुरमा रानी जगदम्बाकुमारीको जन्म भएको थियो ।

जीवन

उनी लेफ्टिनेन्ट जर्नेल मदनशमशेर जबराकी पत्नी हुन्।

योगदान

  • वि.सं. २०११ मा ललितपुर जिल्लाको पुल्चोकमा मदन मेमोरियल गर्ल्स हाईस्कूल (हाल मदन स्मारक विद्यालय) को स्थापना
  • वि.सं. २०१२ मा मदन पुरस्कार गुठीको स्थापना
  • वि.सं. २०१३ मा मदन पुरस्कार पुस्तकालय स्थापना
  • २०१७ सालमा जगदम्बा कृषि कलेज तथा अनुसन्धान केन्द्र स्थापनार्थ आफ्नो पुल्चोकस्थित श्रीमहल घर-जग्गा श्री ५ को सरकारलाई अनुदान

उनले अन्य थुप्रै संघ-संस्थाहरूको स्थापना र अनुदान गरी नेपाली वाङ्मय, सामाजिक सेवा, धर्म, आदि क्षेत्रमा योगदान गरेकी छन् ।उनका नाममा मदन पुरस्कार गुठीले जगदम्बाश्री पुरस्कार स्थापना गरेको छ।