"इस्वी सम्वत्" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.6.5) (रोबोट ले परिवर्तन गर्दै: id:Kalender Gregorius
सा r2.7.3) (रोबोट ले थप्दै: ps:ګریګوري کلیز
पङ्क्ति १४०: पङ्क्ति १४०:
[[pnb:گریگری کلنڈر]]
[[pnb:گریگری کلنڈر]]
[[pnt:Γρηγοριανόν ημερολόγιον]]
[[pnt:Γρηγοριανόν ημερολόγιον]]
[[ps:ګریګوري کلیز]]
[[pt:Calendário gregoriano]]
[[pt:Calendário gregoriano]]
[[qu:Griguryanu kalindaryu]]
[[qu:Griguryanu kalindaryu]]

०४:५८, ४ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

ग्रेगोरी क्यालेण्डर,संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेण्डर हो। यो जूलियन क्यालेण्डरको रूपान्तरण हो।

ग्रेगोरी क्यालेण्डरको मूल एकाइ दिन हुन्छ। ३६५ दिनहरूको एक वर्ष हुन्छ, तर प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिवर्ष (लीप का साल) भनिन्छ। सूर्यमाथि आधारित पञ्चांग हर १४६,०९७ दिनपछि दोहोरिन्छ। यसलाई ४०० वर्षहरूमा बाँडिएकोछ, र यो २०८७१ सप्ताह (७ दिन)को बराबर हुन्छ। यी ४०० वर्षहरूमा ३०३ वर्ष साधारण वर्ष हुन्छन्, जसमा ३६५ दिनहरू हुन्छन्। र ९७ लीप वर्ष हुन्छन्, जसमा ३६६ दिन हुन्छन्। यस प्रकार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकण्ड हुन्छन्। यसलाई पोप ग्रेगोरीले लागू गरेका हुन् र नैं यसको नाम ग्रेगोरियन क्यालेण्डर बसेको हो। यो भन्दा पहिला जूलियन क्यालेण्डर प्रचलनमा थियो, तर त्यसमा त्रुटीहरू भएकोले ह्टाइयो।

महिनाहरूको नामको क्रम: दिनहरूको संख्या

No. Name Days
जेनवरी ३१
फेब्रुअरी २८ या २९,
मार्च ३१,
अप्रेल ३०,
मे ३१,
जुन ३०,
जुलाई ३१
अगस्ट ३१
सेप्टेम्बर ३०
१० अक्टोबर ३१
११ नोभेम्बर ३०
१२ डिसेम्बर ३१