"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट द्वारा हिज्जे सम्पादन गर्दै, replaced: । → ।, को → को , मा → मा (2), हरु → हरू (6)
सा r2.7.3) (रोबोट ले थप्दै: ar:كاتيحار
पङ्क्ति ९: पङ्क्ति ९:
{{stub}}
{{stub}}


[[ar:كاتيحار]]
[[bn:কাতিহার]]
[[bn:কাতিহার]]
[[bpy:কাতিহার]]
[[bpy:কাতিহার]]

०४:१८, १२ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

कटिहार जिल्ला भारतको बिहार प्रान्तको एउटा जिल्ला हो। यो पश्चिम बंगालको सिमानामा स्थित छ। बाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरू हुन। पूर्व समयमा यो जिल्ला पूर्णिया जिल्लाको एक भाग थियो। यसको इतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरूले शासन गरें। १७७० ई.मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिला ब्रिटिशहरूको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाउँमा कयौँ शासकहरूले शासन गरें। अत: २ अक्टोबर १०७३ ई.मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो।