"थेरवाद" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.1) (रोबोट ले थप्दै: gd:Theravada
सा r2.7.2+) (रोबोट ले थप्दै: ml:തെരാവാദ
पङ्क्ति ४२: पङ्क्ति ४२:
[[lv:Teravādas budisms]]
[[lv:Teravādas budisms]]
[[mk:Теравада]]
[[mk:Теравада]]
[[ml:തെരാവാദ]]
[[mr:थेरवाद]]
[[mr:थेरवाद]]
[[mwl:Therabada]]
[[mwl:Therabada]]

११:५६, २२ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

थेरवाद/हीनयान

बुद्दको जीवन काल देखि नै बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण एवं अनुशरण गरे र त्यहि नै थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो। यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे। जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो। यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए।

भगवान् बुद्धको जन्म ई.पू. ५६३मा नेपालको पुण्यभूमि लुम्बिनीको कपिलवस्तुको शालोद्यानमा भएको थियो। बुद्धले ६ वर्षको कठिन तपस्याले बुद्धत्व प्राप्त गरी सम्यक सम्बुद्ध हुनु भएको थियो। बुद्धका ज्ञानहरू प्रारम्भमा थेरवाद बुद्धधर्मको रूपमा विकसित हुन गयो। बुद्धको जन्मस्थान लुम्बिनी कपिलवस्तुको आसपासका राज्य कोलीय रामग्राम र अन्य राज्यका शाक्य र ब्राहृमण जातिहरू थेरवाद परम्परामा बौद्ध भिक्षु भएका थिए। बुद्धको निर्वाणपछि सयौं वर्षको अन्तरालमा दोस्रो सांघायनमा महायानको उत्पत्ति भएपछि बौद्ध धर्म दुई सम्प्रदायमा विभाजन हुन पुग्यो। एकथरि बौद्ध धर्मावलम्बीहरूले गौतमबुद्धका सुरुका उपदेशहरूलाई यथावत संरक्षण गरी तिनको अनुशरण गरे। यिनीहरूले पाली भाषामा नै उनका सन्देशहरू संरक्षण गरे। जसलाई थेरवाद वा हीनयानको रूपमा मानियो। यसलाई स्थविरवादको रूपमा पनि नामाकरण गरियो। यी थेरवाद बौद्धहरूले हेतुवादी र आश्रमिक स्वरूपलाई नबदली बुद्धका ज्ञानहरू अगाडि बढाए।

यस्तै अर्को महायान समुदायहरू बुद्धका शरीर रूपको कल्पना गरी पूजापाठमा विश्वास राखी अगाडि बढाए। यसको सम्पूर्ण व्याख्या संस्कृत भाषामा लेखिन पुग्यो। जसले पारमितालाई पूरा गर्दछ, त्यसले बोधिसत्व बनी अर्हत पद प्राप्त गरी बुद्ध बन्न सक्नेछ भन्ने भावनालाई अङ्गिकार गरे।

महायान

बज्रयान