"कुखुरा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2+) (रोबोट ले थप्दै: mrj:Цӹвӹ
सा r2.7.3) (रोबोट ले थप्दै: lez:Верч
पङ्क्ति ७९: पङ्क्ति ७९:
[[lb:Haushong]]
[[lb:Haushong]]
[[lbe:АьнакӀи]]
[[lbe:АьнакӀи]]
[[lez:Верч]]
[[ln:Nsósó]]
[[ln:Nsósó]]
[[lt:Višta]]
[[lt:Višta]]

१५:१५, २३ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन

चित्र:Kukhura.jpg
कुखुराको भाले


कुखुरा एक घरपालुवा पंक्षी हो। आजभोलि प्राय: सबै ठाउँका कृषकहरूले कुखुरा पालन गरेको पाइन्छ। तर पहिलेको जमानामा कुखुरालाई अशुद्ध वर्गको पंक्षीमा लिईन्थ्यो त्यो बखतमा बाहुनहरूले कुखुरा पाल्दैन थे। कुखुराले किसानलाई आमदानी आयस्रोतको ठूलो आवश्यकतालाई पुरा गर्छ। यति मात्र न भएर बेलैमा माशुको आवश्यकता पनि पुरा गर्छ। कुखुराले बिहानी भएमा समयको पनि सहि जानकारी गराउँछ।

ढाँचा:चराहरू