"अन्तर्राष्ट्रिय प्रमाणिक समय" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा r2.7.3) (रोबॉट: el:Coordinated Universal Time की जगह el:Συγχρονισμένος Παγκόσμιος Χρόνος जोड़ रहा है |
सा r2.7.2+) (रोबोट ले परिवर्तन गर्दै: yo:Ajọfọ̀nàkò Àsìkò Káríayé |
||
पङ्क्ति १०५: | पङ्क्ति १०५: | ||
[[vep:UTC]] |
[[vep:UTC]] |
||
[[vi:Giờ phối hợp quốc tế]] |
[[vi:Giờ phối hợp quốc tế]] |
||
[[yo:Ajọfọ̀nàkò Àsìkò Káríayé]] |
|||
[[yo:Universal Time Coordinated]] |
|||
[[zh:协调世界时]] |
[[zh:协调世界时]] |
||
[[zh-min-nan:UTC]] |
[[zh-min-nan:UTC]] |
०२:२५, ३१ जुलाई २०१२ जस्तै गरी पुनरावलोकन
समन्वित विश्व समय वा यू.टी.सी. संसारको मानक समय क्षेत्र हो ।
इन्टरनेटमा समय धेरैजसो समन्वित विश्व समयको रुपमा दिइन्छ ।
सबै ल्याटिन लिपिले लेख्ने भाषामा समन्वित विश्व समयको एकमात्र छोटकरी भएको अन्तर्राष्ट्रीय दूर-समाचार सङ्घको चाहना थियो । समन्वित विश्व समय अङ्ग्रेजीमा coordinated universal time भनिएकोले, अङ्ग्रेजी बोल्नेहरू CUT होस् भन्ने प्रस्ताव गरे । फ्रान्सेली भाषामा temps universel coordonné भनिएकोले, फ्रान्सेली बोल्नेहरू TUC होस् भन्ने प्रस्ताव गरे । तटस्थ हुनाले, अर्को छोटकरी प्रयोग गर्ने निर्णय गरेर UTC भयो ।
नेपाली समय समन्वित विश्व समयलाई + ५ घण्टा ४५ मिनट हुन्छ ।