"मित्रमणि आचार्य" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १: पङ्क्ति १:
मित्रमणि आचार्य तत्कालीन (छैठौं) पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित [[नेपाल कृषी तथा वन विश्वविधालय]]), चितवनका स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेका थिए [http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9658 (रामबहादुर बुढाको भनाइ)]। त्यही आक्रमणबाट उहाँको उपचार गर्दागर्दै मृत्यु भयो। उहाँको हत्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवशको रुपमा मनाउने गरिन्छ। मित्रमणिको क्षमता, प्रतिभा, व्यक्तित्व र राजनैतिक क्रियाशीलताबाट क्षुब्ध भएका कांग्रेसी र पंचहरूको मिलेमतोमा उहाँको हत्या गरिएको थियो।
'''मित्रमणि आचार्य''' तत्कालीन (छैठौं) पक्षधर [[अनेरास्ववियु]]का केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित [[नेपाल कृषी तथा वन विश्वविधालय]]), [[चितवन]]का स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेका थिए । त्यही आक्रमणबाट उहाँको उपचार गर्दागर्दै मृत्यु भयो। उहाँको हत्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवशको रुपमा मनाउने गरिन्छ। मित्रमणिको क्षमता, प्रतिभा, व्यक्तित्व र राजनैतिक क्रियाशीलताबाट क्षुब्ध भएका कांग्रेसी र पंचहरूको मिलेमतोमा उहाँको हत्या गरिएको थियो।<ref>http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9658</ref>


==श्रोतहरू==
श्रोतः http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=9658 को केहि भाग जस्ताको तस्तै उतरिएको
{{reflist}}

०३:१३, ७ अगस्ट २००८ जस्तै गरी पुनरावलोकन

मित्रमणि आचार्य तत्कालीन (छैठौं) पक्षधर अनेरास्ववियुका केन्द्रीय सदस्य तथा रामपुर कृषि क्याम्पस (प्रस्तावित नेपाल कृषी तथा वन विश्वविधालय), चितवनका स्ववियु सभापति हुनुहुन्थ्यो। सांगठनिक कामको शिलशिलामा चितवनको मेघौली पुगेको बेला उहाँलाई नेविसंघका गुण्डाहरूले २०४२ वैशाख १८ गते सांघातिक आक्रमण गरेका थिए । त्यही आक्रमणबाट उहाँको उपचार गर्दागर्दै मृत्यु भयो। उहाँको हत्या भएको मिति वैशाख १८ गतेलाई प्रत्येक वर्ष मित्रमणि दिवशको रुपमा मनाउने गरिन्छ। मित्रमणिको क्षमता, प्रतिभा, व्यक्तित्व र राजनैतिक क्रियाशीलताबाट क्षुब्ध भएका कांग्रेसी र पंचहरूको मिलेमतोमा उहाँको हत्या गरिएको थियो।[१]

श्रोतहरू