"नेपाली रुपैयाँ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →सन्दर्भ: हिज्जे मिलाउँदै |
सा r2.7.3) (रोबोट ले परिवर्तन गर्दै: hi:रुपया |
||
पङ्क्ति २८: | पङ्क्ति २८: | ||
[[fi:Rupia]] |
[[fi:Rupia]] |
||
[[he:רופי]] |
[[he:רופי]] |
||
[[hi: |
[[hi:रुपया]] |
||
[[hr:Rupija]] |
[[hr:Rupija]] |
||
[[id:Rupee]] |
[[id:Rupee]] |
२३:५६, १९ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन
रूपैयाँ नेपाल लगायत, भारत, पाकिस्तान, श्रीलङ्का, मौरिसस्, सेसेल्स देशहरूको मुद्राको नाम हो। इण्डोनेसियाको मुद्रालाई रूपिया र मालदिभ्सको मुद्रालाई रुफिया भनिन्छ।
एक रूपैयाँलाई सय भागमा बाडिन्छ जसलाई पैसा भनिन्छ। नेपाली रूपैयाँलाई दुई मोहर र चार सुकामा पनि बाडिन्छ।
व्युत्तपत्ति
रूपैयाँ शव्दको उत्पत्ति संस्कृत शव्द रूप् वा रूप बाट भएको हो, जसको अर्थ चाँदी हो। संस्कृत शव्द रूप्यकम् भन्नाले चाँदीको सिक्कालाई जनाउछ।
सन्दर्भ