"आजाद कश्मीर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा हिज्जे मिलाउँदै
सा r2.7.2) (रोबोट ले परिवर्तन गर्दै: hi:आज़ाद कश्मीर
पङ्क्ति ५१: पङ्क्ति ५१:
[[es:Azad Cachemira]]
[[es:Azad Cachemira]]
[[fr:Azad Cachemire]]
[[fr:Azad Cachemire]]
[[hi:आज़ाद जम्मू और कश्मीर]]
[[hi:आज़ाद कश्मीर]]
[[it:Azad Kashmir]]
[[it:Azad Kashmir]]
[[ja:アザド・カシミール]]
[[ja:アザド・カシミール]]

१३:३७, २१ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

आजाद कश्मीरको झंडा
आजाद कश्मीरको नक्शा

जम्मू कश्मीरको आजाद कश्मीर, (उर्दू:آزاد جممو اور کشمیر (پاکستان) अथवा आजाद जम्मु कश्मीर अथवा इश्लामिक गणन्त्र आजाद कश्मीर, कश्मीरको एउटा हिस्सा हो। जुन अहिले पाकिस्तानको अधिकारमा छ, तर भारत यसमाथि आफ्नो दावा गर्छ, र यसलाई आफ्नो प्रान्त जम्मु कश्मीरमा मिलाउन खोज्दै छ, जुन राजनैतिक आधारमा अलग्गै छ. Together with the Federally-administered Northern Areas (FANA) it make Pakistan-administered Kashmir

The FANA are to the north, the Indian state of Jammu and Kashmir is behind the Line of Control to the east. The North-West Frontier Province is west of it, and the Pakistani province of Punjab lies south of it.

आजाद जम्मू कश्मीरको राजधानी मुजफ्फराबाद हो. आजाद जम्मू कश्मीरसँग ५,१३४ बर्ग मील (१३,२९७ बर्ग किमी ) क्षेत्र छ. यस क्षेत्रका निवासिहरूमा कश्मीरी मुसलमान हुन. के बारेमा ४० लाख मानिस त्यहा बस्दछन.

आजाद जम्मू कश्मिरको विभाजन

बाघ जिल्ला, मुजफ्फराबाद जिल्ला, नीलम जिल्ला, पुँच जिल्लासुधनोती जिल्ला

विवादित आजाद जम्मू कश्मीरका राज्य प्रतिकहरू
प्रान्तिय पशु कश्मीरी जरायो
प्रान्तिय पक्षी कालो घाँटी भएको सारस
प्रान्तिय वृक्ष चिनार वृक्ष
प्रान्तिय फुल रोडोडेन्ड्रोन (Rhododendron)
प्रान्तिय खेल पोलो