"क्युरिओसिटी रोभर" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा r2.7.2) (रोबोट ले थप्दै: mr:क्युरॅसिटी अंतराळयान
सा spelling check
पङ्क्ति १: पङ्क्ति १:
{{Infobox spacecraft
{{Infobox spacecraft
| Name = '''क्युरिओसिटी''' रोभर
| Name = '''क्युरिओसिटी''' रोभर
| Image = [[File:Mars_'Curiosity'_Rover,_Spacecraft_Assembly_Facility,_Pasadena,_California_(2011).jpg|200px]]
| Image = [[File:Mars 'Curiosity' Rover, Spacecraft Assembly Facility, Pasadena, California (2011).jpg|200px]]
| Caption =
| Caption =
| Organization = [[नासा]] </br> International team
| Organization = [[नासा]] </br> International team

२३:०४, २२ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

क्युरिओसिटी रोभर
सञ्चालक:नासा
International team
प्रमुख ठेकेदार:
मिसनको प्रकार:Rover
प्रक्षेपण मिति:२६ नोभेम्बर २०११ (2011-11-26) 15:02:00.211 UTC (10:02 EST)[१][२]
प्रक्षेपण यान:Atlas V 541 (AV-028)
प्रक्षेपण स्थल:Cape Canaveral LC-41[३]
मिसन अवधी:668 Martian sols (23 Earth months) primary mission.
Current: ४२५२ days since landing
COSPAR ID2011-070A
गृह पृष्ठ:Mars Science Laboratory
पिण्ड:९०० किग्रा (२,००० पाउन्ड)[४]
शक्ति:Radioisotope Thermoelectric Generator (RTG)
Mars landing
मिति:August 6, 2012, 05:17:57.3 UTC SCET[५]
MSD 49269 05:50:16 AMT
निर्देशांक:Aeolis Palus in Gale Crater, ४°३५′३१″द॰ १३७°२६′२५″पू॰ / ४.५९१९४°S १३७.४४०२८°E / -4.59194; 137.44028

क्युरिओसिटी रोभर मंगलग्रहको गेल क्रेटर आसपासको क्षेत्रमा अनुसन्धान गरिरहेको स्वचालित अन्तरिक्ष यान हो। क्युरिओसिटी आणविक शक्ति प्रयोग गर्ने चलायमान वैज्ञानिक प्रयोगशाला हो। यो यान नासाको मंगल विज्ञान प्रयोगशाला (Mars Science Laboratory) अन्तर्गतको एक भाग हो । एमएसएल मिसनको मंगलग्रहको मौसम, भौगोलिक अवस्था र यस ग्रहमा कुनै समयमा जीवनको अस्तित्व रहे-नरहेको तथा पानीको भुमिकाको बारेमा अध्ययन गर्नु लगायत प्रमुख चार लक्षहरू छन । क्युरिओसिटीमा अहिलेसम्म मंगलग्रहमा प्रयोग नगरिएका अत्याधुनिक उपकरणहरू जडान गरिएकाछन् । सन् १९९६ देखि हालसम्म अन्तरिक्ष अध्ययन संस्था नासाले सञ्चालन गरेका मिसनहरु मध्ये यो चौथो मानव रहित मंगल मिसन हो । ९०० किलोग्राम वजन भएको क्युरिओसिटीको तौल सन् १९७३मा मंगलग्रहमा पठाइएको लुनोखोड-२ (Lunokhod 2) भन्दा केही गर्हुङ्गो यान हो ।

सन्दर्भ सामाग्रीहरू

  1. "Curiosity: NASA's Next Mars Rover", NASA, अगस्ट ६, २०१२, अन्तिम पहुँच अगस्ट ६, २०१२ 
  2. Beutel, Allard (नोभेम्बर १९, २०११), "NASA's Mars Science Laboratory Launch Rescheduled for Nov. 26", NASA, अन्तिम पहुँच नोभेम्बर २१, २०११ 
  3. Martin, Paul K. (जुन ८, २०११), "NASA’S MANAGEMENT OF THE MARS SCIENCE LABORATORY PROJECT (IG-11-019)", NASA Office of Inspector General, अन्तिम पहुँच अगस्ट ६, २०१२ 
  4. Rover Fast Facts[dead link]
  5. "MSL Sol 3 Update", NASA Television, अगस्ट ८, २०१२, अन्तिम पहुँच अगस्ट ९, २०१२