"नेपालका विकास क्षेत्रहरू" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
सा रोबोट ले थप्दै: el:Περιφέρειες του Νεπάλ
सा r2.7.2+) (रोबोट ले थप्दै: sco:Regions o Nepal
पङ्क्ति ३४: पङ्क्ति ३४:
[[pl:Regiony Nepalu]]
[[pl:Regiony Nepalu]]
[[pt:Regiões do Nepal]]
[[pt:Regiões do Nepal]]
[[sco:Regions o Nepal]]

०६:०६, ३१ अगस्ट २०१२ जस्तै गरी पुनरावलोकन

नेपाललाई १४ अञ्चलमा बर्गिकरण गरीएकोछ र उक्त अञ्चलहरूलाई ७५ जिल्लामा बर्गिकरण गरीएकोछ। १४ प्रसाशकिय अञ्चलहरूलाई ५ समूहमा बिभाजित गरी ५ विकास क्षेत्रहरूको निर्माण गरिएकोछ। ४ विकास क्षेत्रहरूमा ३-३ अञ्चलहरू छन् भने १ विकास क्षेत्रमा २ ओटा मात्र अञ्चलहरू छन्। विकास क्षेत्रहरूको निर्माण गर्दा सम्पूर्ण विकास क्षेत्रहरूमा हिमाल, पहाडतराईको भू-भाग पर्ने गरी अञ्चलहरू समेटिएको छ।

नेपालका विकास क्षेत्रहरू

नेपालका विकास क्षेत्रहरू निम्न छन।

हेर्नुहोस्

सन्दर्भ