"हर्ष स्याङ्वो" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
adding cat
Correction, added orphan tag using AWB
पङ्क्ति १: पङ्क्ति १:
{{Orphan|date=सेप्टेम्बर २०१२}}

साहित्यकार हर्ष स्याङ्वोको जन्म वि.सं. १९८३ [[मंसिर]] [[पूर्णिमा]]का दिन [[दार्जीलिङ्ग|दार्जिलिङ]]को [[डिलाराम हिलकोर्ट रोड]]मा भएको हो । उनी २००६ सालमा [[नेपाल]] आए । त्यसपछि उनी [[भारत]]को [[वाराणसी|बनारस]] पुगे । उनको भेट [[कम्युनिष्ट]] नेता [[पुष्पलाल श्रेष्ठ]]सँग भयो । हर्ष पनि कम्युनिष्ट बने । [[पटना विश्वविद्यालय]]बाट [[बीए]] गरे ।

पङ्क्ति ९: पङ्क्ति ११:

३. [[आवाज हराएको शहर]] ([[कवितासंग्रह]], २०६६)
३. [[आवाज हराएको शहर]] ([[कवितासंग्रह]], २०६६)

[[category:जीवनी]]
[[श्रेणी:जीवनी]]

१८:३६, १३ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

साहित्यकार हर्ष स्याङ्वोको जन्म वि.सं. १९८३ मंसिर पूर्णिमाका दिन दार्जिलिङको डिलाराम हिलकोर्ट रोडमा भएको हो । उनी २००६ सालमा नेपाल आए । त्यसपछि उनी भारतको बनारस पुगे । उनको भेट कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठसँग भयो । हर्ष पनि कम्युनिष्ट बने । पटना विश्वविद्यालयबाट बीए गरे ।

प्रकाशित कृति

१. मूर्दाको आवाज (कवितासंग्रह, २००२)

२. मखमली (उपन्यास) (उपन्यास, २०६२)

३. आवाज हराएको शहर (कवितासंग्रह, २०६६)