"नेपालको आमसञ्चार" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
Correction, added orphan, uncategorised tags using AWB
→‎बाह्य सूत्रहरू: Correction, removed uncategorised tag using AWB
पङ्क्ति १०७: पङ्क्ति १०७:
* [http://www.yatv.net/ Young Asia Television]
* [http://www.yatv.net/ Young Asia Television]
* [http://infoasaid.org/sites/infoasaid.org/files/nepal_media_landscape_guide_011011.pdf 'Media and Telecommunication Lansdcape in Nepal'], a [http://infoasaid.org/'infoasaid'] guide, May 2011, 106 pp.
* [http://infoasaid.org/sites/infoasaid.org/files/nepal_media_landscape_guide_011011.pdf 'Media and Telecommunication Lansdcape in Nepal'], a [http://infoasaid.org/'infoasaid'] guide, May 2011, 106 pp.

{{Uncategorized|date=सेप्टेम्बर २०१२}}


[[en:Media of Nepal]]
[[en:Media of Nepal]]

१८:५२, १३ सेप्टेम्बर २०१२ जस्तै गरी पुनरावलोकन

नेपालको आमसञ्चार भन्नाले नेपालमा भएका सबै आमसञ्चार माध्यम भन्ने बुझिन्छ। नेपालमा हाल पत्रपत्रिका, रेडियो, टेलिभिजन, चलचित्र, पुस्तक, इन्टरनेट, अनलाइन लगायतका सबै किसिमका आमसञ्चार माध्यमहरू सञ्चालनमा रहेका छन्।

इतिहास

सामान्य अर्थमा सञ्चार भन्नाले दुई वा दुईभन्दा बढी व्यक्तिहरुका बीच सूचना, बिचार, अनुभव,भावना आदिको विनिमय हुने र एकअर्कामा आपसी समझदारी कायम गर्ने प्रक्रियालाई बुझिन्छ। यसर्थ एकअर्काबीच सूचना, बिचार धारणा जानकारी साटासाट गर्ने प्रक्रिया वा साझेदारी कायम गर्ने प्रक्रियालाई सञ्चारको अर्थमा बुझ्न सकिन्छ। सञ्चारको उद्देश्य कुनै भाव वा विचारको सम्प्रेषण गर्नु हो। तसर्थ सञ्चार मानव जीवनको लागि नभई नहुने कुरा हो।

सञ्चार भन्ने शब्दमा आम अर्थात अंगे्रजीको कम्युनिकेशनमा मास जोडिएर आमसञ्चार बनेको हो।'आम'को अर्थ धेरै भन्ने हुन्छ। अंग्रेजीको मास शब्दले पनि धेरै वा भीड भन्ने नै जनाउँछ।जहाँ असंख्य मानिसहरु छन् भन्ने अर्थ दिन्छ। तसर्थ आमसञ्चारका साधनहरुले परापूर्वकालदेखि सुरुभएको भाषिक तथा मौखिक सञ्चार प्रक्रिया होस् वा आधुनिक पत्रपत्रिका, रेडियो, टेलिभिजन, इमेल, इन्टरनेट, फ्याक्स आदि जस्ता सबै सञ्चार साधनहरुलाई जनाउँछ। अघिल्लो चरण पहिलेको आमसञ्चार अन्तर्गत पर्‍यो भने त्यसपछिका नयाँ प्रविधिहरु विकसित आमसञ्चारका माध्यम अर्न्तगत पर्दछन्।

एक व्यक्तिभन्दा बढी असीमित जनसमुदायका लागि जब कुनै माध्यमको सहायताद्वारा कुनै पनि विषयवस्तुलाई सन्देशको रुपमा प्रसारण, प्रक्षेपण गरिन्छ तब यस्तो प्रक्रियालाई आमसञ्चार भनिन्छ। [१] निचोडमा आम सञ्चार भन्नाले अत्यधिक जनसमुदायलाई सञ्चार गराउने प्रक्रिया नै हो। कुनै विचार,भावना,सन्देश वा सूचनालाइ सामूहिक रुपमा एउटाबाट अर्कोसम्म पुर्‍याउने काममा आमसञ्चारको प्रयोग भएको हुन्छ।आमसञ्चारको उद्देश्य भनेको कुनै बिचार वा सन्देशलाई ती व्यक्तिसम्म पुर्‍याउनु हुन्छ, जसलाई त्यस्तो सूचना आवश्यक हुन्छ र यसबाट सबै व्यक्तिले त्यस्तो जानकारी लिन सक्छन्।

तसर्थ पत्रकारिताको इतिहास खोतल्ने क्रममा जब लिपिको विकास भयो।त्यसपछि मद्रण युगको आरम्भ भयो। लेखन मुद्रणको साथसाथै पत्रकारिताको इतिहास अघि बढेको हो। परापूर्वकालदेखि आज पनि सार्वजनिक वा महत्वका सूचनाहरु सर्बसाधरणलाई जानकारी दिन कटुवाल घोकाउने प्रचलन पनि पत्रकारिताको पूर्वाभ्यास हो। आजको पत्रकारिता वैज्ञानिक युगको सामुहिक देन हो। कागजको उद्योग, छापाखाना र अन्य छपाई उपकरणका संगमबाट अहिलेको पत्रकारिता चलिरहेको छ।मुख्य त छापाखानाको विकाससँगै पत्रकारिताको पनि विकास भएको हो।

नेपालमा पत्रकारिता

मूल लेख नेपालको पत्रकारिताको इतिहास

विश्व पत्रकारिताको इतिहासमा नेपाललाई हेर्दा निकै नै पछिमात्र यसको विकास भएको देखिन्छ। नेपालमा छापाखानाको विकास पनि निकै ढिलो भएको हो। भारतभन्दा झन्डै तीन सयबर्ष पछाडी मात्र नेपालमा छापाखानाले प्रवेश गरेको हो। भारतमा सन् १५५० मा प्रेसले प्रवेश पायो भने नेपालमा सन् १८५१ तिर जंगबहादुर राणा बेलायत भम्रणबाट फर्कदा फलामे हाते प्रेस ल्यायपछि मात्र विधिवत् रुपले प्रवेश पायो। यसैलाई गिद्धे प्रेस भनिन्छ। गिद्धको जस्तो पँखेटा र सो अंकित लोगो भएकोले गिद्धे प्रेस भनिदै आएको हो। फेरी पनि छापाखाना नभएकै समयमा पनि हस्तलिखित कतिपय पुस्तक तयार पारिएको पाइन्छ। यसपछिको अर्को छापाखानाको नाम हो “मनोरञ्जन छापाखाना”। गिद्धे प्रेस ल्याएको केही वर्षपछि यो प्रेस ल्याईएको थियो। यसरी सुरु भएको नेपाली मुद्रणकार्यमा नेपाली पत्रकारिताको प्रारम्भ भने मोतिराम भट्टद्वारा भएको हो। साहित्यको माध्यमबाट नेपाली भाषाको सेवा गर्ने भट्टले वि.स.१९५० ताका सुधासागर को प्रकाशन गर्ने प्रयत्न थाले। यसै बीच उनको १९५२ मा निधन भएपनि पण्डित नरराज हरूले १९५५ मा सुधासागर प्रकाशित गरे गरे।जुन नेपालबाट प्रकाशित पहिलो पत्रिका हो। यसअघि वि.सं.१९४२ मा“गोर्खा भारत जीवन” नामको पत्रिका मोतिराम भट्टले नै बनारसबाट प्रकाशन गरेका थिए। यस लगत्तै नेपाली पत्रकारिता सुरुवात र यस्को विकासक्रम भएको देखिन्छ। यसरी हेर्दा नेपाली पत्रकारिताको प्रारम्भिक स्थल बनारसलाई नै सम्झनु पर्दछ। नेपालमा जंगबहादुरले बेलायतबाट प्रेस ल्याएको झण्डै ५० वर्षपछि मात्र पत्रिकाको प्रकाशन भएको पाईन्छ।“सुधासागर”पछि नेपालबाटै नेपाली भाषामा प्रकाशित दोस्रो पत्रिका “गोर्खा पत्र” हो। यो सन् १९०१ मा प्रकाशित भएको थियो। [२]

पुस्तक

मूल लेख नेपालको पुस्तक प्रकाशनको इतिहास

पुस्तक नेपालको सबैभन्दा पुरानो र जेठो आमसञ्चार माध्यम मानिन्छ। नेपाली भाषाको पहिलो पुस्तक कुन थियो भन्ने बारे अहिलेसम्म यकिन हुन सकेको छैन। यद्यपि प्राचीन समयमा हस्तलिखित रूपमा रहेका पुस्तकहरू प्रचलनमा रहेको इतिहासले देखाउँछ। नेपालमा छापिएको पहिलो गैर धार्मिक पुस्तक भनें मुलुकी ऐन थियो। यो १९२९ देखि ३१ सम्ममा छापिएको विश्वास गरिन्छ।

छापाखाना

मूल लेख नेपालको छापाखानाको इतिहास

बिक्रम सम्बत १९०८ मा जंगबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस नै नेपालमा पहिलो छापाखाना मानिन्छ। यो छापाखाना स्थापना भएपछि नेपालको मुद्रण क्षेत्रमा क्रान्ति आएको थियो।

पत्रपत्रिका

मूल लेख नेपालको पत्रपत्रिकाको इतिहास

नेपाली भाषाको पहिलो पत्रिका भनेर गोर्खा भारत जीवन लाई चिनिन्छ। यो भारतको बनारसबाट बिक्रम सम्बत् १९४५ देखि १९५० को बीचमा प्रकाशित भएको थियो।

रेडियो

मूल लेख नेपालको रेडियोको इतिहास

नेपालको इतिहासमा रेडियोले आमसञ्चारको क्षेत्रमा ठूलो क्रान्ति ल्याएको पाइन्छ। विक्रम सम्बत २००७ को क्रान्तिका कालमा नारदमुनी थुलुङको नेतृत्त्वमा पूर्वी नेपालको पहाडबाट प्रजातन्त्र रेडियो को नाममा रेडियो प्रशारण भएको थियो। पछि विराटनगरमा पनि अर्को रेडियो सञ्चालन भएको थियो। तारिणीप्रसाद कोइरालाले नेतृत्त्व गरेको त्यो रेडियोले पनि राणा विरोधी क्रान्तिलाई मुख्य रूपमा प्रचार गरेको थियो। प्रजातन्त्रको स्थापना पश्चात २००७ चैत्रमा त्यही उपकरण ल्याएर काठमाडौंबाट नेपाल रेडियो को स्थापना गरिएको थियो। जुन अहिले सरकारी सञ्चार माध्यम रेडियो नेपालको रूपमा सञ्चालित छ। सुरूमा सर्ट वेभमा प्रशारण सुरू गरेको रेडियो नेपालले अहिले मिडियम वेभ र एफ एम बाट प्रशारण गर्ने गर्दछ।

त्यस बाहेक देशभर करिव ३०० वटा एफ एम रेडियो स्टेशनहरू सञ्चालनमा रहेका छन्।

[३]

टेलिभिजन

मूल लेख नेपालको टेलिभिजनको इतिहास

चलचित्र

मूल लेख नेपालको चलचित्रको इतिहास

इन्टरनेट

मूल लेख नेपालको इन्टरनेटको इतिहास

अनलाइन

मूल लेख अनलाइन पत्रकारिता

प्रारम्भमा सीएनएन, बीबीसी तथा अन्तराष्टि सञ्चारमाध्यममहरू धेरै अगाडि नै अनलाइन संस्करणमा गएतापनि नेपाल पनि यसमा त्यत्ति पछाडि भने देखिंदैन। १९९३ वाट अनलाइन पत्रकारीताको विकासले तिव्रता पाएको थियो। नेपालमा पनि सन १९९५ मै अनलाइन पत्रकारीताको प्रारम्भ भइसकेको थियो।

नेपालमा अनलाइन पत्रकारीताको प्रारम्भ गर्ने पहिलो संस्थाको रूपमा मर्कन्टाइलको नाम इतिहासको पानामा दर्ता छ। उसले सन् १९९५मा साउथ–एशिया डट कम मार्फत मर्कन्टाइलले कान्तिपुर पब्लीकेशन हाउसको अङ्ग्रेजी दैनिक दि काठमाडौँ पोस्टलाइ आफ्नो साइटमा राखेर अनलाइन पत्रकारीताको प्रारम्भ गरेको थियो।

Television Channels in Nepal

Television programming commenced in 1985, and broadcasters include government-owned Nepal Television, which has two channels, and private broadcasters Nepal One, Shangri-La, and Space Time Network. All private television broadcasters have experienced financial losses and content restrictions. Foreign programs can be accessed via satellite or cable. Statistics on viewership are not available, but it is estimated at less than 15 percent of the population.[३]

Television in Nepal started with Nepal Television in January 1985. It was launched as a project under the sixth development plan (1980-1985) with the slogan "Communication for Development". It was set up with a broad mission statement, "Produce and telecast programs on educational, religious and cultural conservation to promote national unity, conserve heritage and promote national interest". It was part of a research project to study the feasibility of establishing television to ascertain if this was econcomically and technically possible. It had a monopoly for over 15 years.
After 22 years Nepal has nine television broadcasters including the government run Nepal Television and NTV 2 Metro. The private broadcasters are:Kantipur Television owned by Kantipur Publication which is located at Tinkune, Kathmandu; Image Channel owned by Image Groups of Companies is situated at Lazimpat, Kathmandu; Avenues Television, a news and current affairs channel located at Tripureswor, Kathmandu, which is owned by Avenues Ad started broadcasting from July 2007. Sagarmatha Television, a new satellite channel, was also launched in July 2007 and is situated at Singhadurbar, Kathmandu.Channel Nepal is in Shantinagar, Kathmandu and the first Nepali language satellite channel, Nepal 1 is beamed from India.
They are all listed below with links offering more information about each channel. Nepal Television, the main television Kantipur Television Image Channel NTV 2 Metro Avenues Television Sagarmatha Television Channel Nepal Nepal 1 Young Asia Television (Nepal)

Television broadcast stations: 9(plus 9 repeaters) (2007)

Televisions: 500,000 (2006)

Newspapers and magazines

According to government figures, in 2003 Nepal had 3,741 registered newspapers, of which 251 were published daily. Government-owned Gorkhapatra (Gorkha Journal) had the highest daily circulation at around 75,000. Most registered newspapers were published either weekly (1,304) or monthly (1,122). Most vernacular news media are regarded as having little credibility as a result of affiliations with political parties.[३]

Magazines and periodicals - 295

Internet

Internet Service Providers (ISPs): 6 (2000)

Internet users: 400,000 (2006)[४]

Country code (Top level domain): NP

सन्दर्भ सामग्री

बाह्य सूत्रहरू